• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १२, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

१ दिन अघि
२

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

१ दिन अघि
३

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

१ दिन अघि
४

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो

१ दिन अघि
५

प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक

१ दिन अघि
६

१४ उत्कृष्ट कृषक पुरस्कृत

१ दिन अघि
७

युथ क्रिकेटमा नेपालको विजय अभियान जारी

१ दिन अघि
८

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

२ दिन अघि
९

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

२ दिन अघि
१०

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

२ दिन अघि
११

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

२ दिन अघि
१२

युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ६ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ४ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ महिना अघि
  • prithvi highway pul ९

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ महिना अघि
  • samsad abarod १०

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

    १ महिना अघि
  • prev
    next

    सरकारी कर्मचारी नै बेच्छन् म्याद गुज्रेका औषधि

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ कार्तिक १२, शुक्रबार (३ साल अघि)
  • ८७९ पाठक संख्या
  • dailekh

    दैलेख – तिहार नजिकिँदै जाँदा दैलेखका बजारमा चहलपहल बढ्दै गएको छ ।

    बजारमा विशेष गरी तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बढेको छ । चाडपर्वको मुखैमा जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा हुन सक्ने महँगी र कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासनमा प्रशासकीय अधिकृत आए सँगै बजार अनुगमनलाई तीव्रता दिएको हो । प्रशासनले गरेको बजार अनुगमनमा नारायण नगरपालिकाका नागरिकहरू अखाद्य बस्तुहरूबाट ठगिने गरेको पाइएको छ ।

    मङ्गलवार दैलेख बजारमा गरेको अनुगमनका क्रममा नारायण नगरपालिकामा सञ्चालन भएका मासु पसल एग्रोभेट लगायतका पसलबाट ग्राहक ठगिने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला भित्रका बजार अनुगमनको लागि प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाको नेतृत्वमा अनुगमन गर्ने सुरु गरिएको छ । मङ्गलवार दैलेख सदरमुकाममा अनुगमन गर्दा अखाद्य बस्तुको बिगबिगी देखिए पछि बिहीबार नौमुले गाउँपालिकाको नौमुले बजार अनुगमन गरिएको हो ।

    नौमुले बजारमा रहेका करिब २६ वटा विभिन्न (मेडिकल, मासु पसल, गोदाम, सवारी साधन) लगायत अन्य पसलहरू अनुगमन गरिएकोमा मेडिकल क्षेत्रमा धेरै बेथिति पाइएको प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले बताए । उनका अनुसार नौमुलेमा नौमुले हरि मेडिकल हल अवैध रूपमा सञ्चालन भएको छ । अबैध रुपमा संचालन भउको मेडिकलले गर्भपतन गर्ने औषधि समेत बिक्री गरेको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए ।

    नौमुले हरि मेडिकल हल नाम गरेको मेडिकल अनुमति बिना औषधि बिक्री गर्ने गरेको र बिना अनुमती गर्भपतन सेवा संचालन तथा अन्य सेवा समेत गरेको अनुगमनमा भेटीएको छ । यता नौमुले गाउँपालिकामा कार्यरत (अहेव) सुशील विष्टले करिब ८ लाखको अवैध औषधि बिक्री गरेको भेटिएकोले कारबाहीको लागि जिल्ला प्रशासनमा पठाइएको छ । त्यस्तै गाउँपालिकाका अर्का कर्मचारी सुमन न्यौपानेले पनि बिना अनुमति मेडिकल सञ्चालन गरिरहेको समेत स्थानीयले सूचना दिएको र उनिलाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् नौमुलेमा सञ्चालन भएका अधिकाँश मासुपसलहरु दर्ता नै भएका छैनन् ।

    गाउँमा चलने गाडीहरूले क्षमता भन्दा बढी यात्रु ओसार्ने गरेको गुनासो आइरहँदा बिहीबार सुरेन्द्र रिजर्भ सेवा लेखेको भे १ च ९६५ नं ५ सिट क्षमता भएको गाडिले १४ जना र पछाडि समेत यात्रु राखेको अनुगमनकै क्रममा फेला परेको कोइरालाले सौर्य दैनिकलाई जानकारी दिए ।

  • subhayug
  • दैलेख
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

  • क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

  • विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो

  • प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक


  • समाचार
  • १

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा
    १ दिन अघि

  • २

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ३

    क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा
    १ दिन अघि

  • ४

    विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो
    १ दिन अघि

  • ५

    प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक
    १ दिन अघि

  • ६

    १४ उत्कृष्ट कृषक पुरस्कृत
    १ दिन अघि

  • ७

    युथ क्रिकेटमा नेपालको विजय अभियान जारी
    १ दिन अघि

  • ८

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    २ दिन अघि

  • ९

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    २ दिन अघि

  • १०

    रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

    subhayug
    २

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    ३

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ४

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution