समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८२ बैशाख १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug
subhayug.com
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
१० घण्टा अघि
२
क्यानडाको आम चुनावमा लिबरल पार्टीको विजय, प्रधानमन्त्री मार्क कार्नीद्वारा ट्रम्पको आलोचना
१२ घण्टा अघि
३
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
१३ घण्टा अघि
४
सुनको मूल्य बढ्यो : आज कतिमा कारोवार ?
१३ घण्टा अघि
५
सांसदहरूको माग : शिक्षक आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर बनोस्
१४ घण्टा अघि
६
मेरो कुरा तोडमोड गरी समाचार आयो : प्रेम आले
१४ घण्टा अघि
७
लिभरपुललाई कीर्तिमानी २०औँ प्रिमियरसिप उपाधि
१४ घण्टा अघि
८
तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा
१५ घण्टा अघि
९
स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, आपतकाल घोषणा
१५ घण्टा अघि
१०
३ अर्ब ५७ करोड बराबरको चिया निर्यात
१५ घण्टा अघि
११
गभर्नर नियुक्तिमा डेञ्जर गेमप्लान
१५ घण्टा अघि
१२
छापा पत्रकारिता: सम्भावना र रणनीति
१६ घण्टा अघि
महिनाभर प्रचलित रहेका
१
सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे
२ दिन अघि
२
आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद
१ दिन अघि
३
खेलकुद महासंघ समाजवादीका नव निर्वाचीत पदाधिकारीलाई अनेरास्ववियूको सम्मान
३ हफ्ता अघि
४
एकीकृत समाजवादीद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
३ हफ्ता अघि
५
खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !
१ हफ्ता अघि
६
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
२ दिन अघि
७
खेलकुद महासंघ समाजवादीमा धादिङबाट ७ जना
३ हफ्ता अघि
८
तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा
१५ घण्टा अघि
९
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च : प्रति तोला कति पुग्यो ?
३ हफ्ता अघि
१०
तत्काल दशौं खेलकुद प्रतियोगिताको मिति तोक्न खेलकुद महासंघ समाजवादीको माग
२ हफ्ता अघि
prev
next
एमाले वडा अधिबेशनप्रति व्यङ्ग्य : सर्वसंम्मत भयो अरे !
केशव दुवाडी
प्रकाशित मिति: २०७८ कार्तिक ८, सोमबार (३ साल अघि)
३९१० पाठक संख्या
सर्वसंम्मत भयो अरे !!
सबै जन भन्छन् अचम्मै भयो रे
हजारौँ वडामा सर्वसम्मत भयो रे
हजारौँको सभामा चमत्कार भयो रे
तर म भन्छु
भारदारी सभामा
प्रमुख आउँदा जुरूक्क उठ्छन्
जम्लाहातले जदो गर्छन्
प्रमुखको इसारा पछि बस्छन्
प्रमुखले नै एजेन्डा प्रस्तुत गर्छन्
प्रमुखलेनै छलफल गर्छन्
प्रमुखले नै निर्णय गर्छन्।
कसलाई पजनी गर्ने हो
कसलाई पदको पगरी दिने हो
कसलाई पारितोसिक दिनै हो
त्यो प्रमुख कै अनुकम्पामा हुन्छ।
भारदारी सभामा
पराक्रम भन्दा परिक्रमा प्रभावशाली हुन्छ
भजन भट्याउने भाटहरु बलशाली हुन्छन्
भजनको भाषा पछि भोजनको आसा हुन्छ।
भार्दारी सभामा
कानून भन्दा नून प्रति वफादारी हुन्छ
प्रमुखको मुख नै चमत्कारी हुन्छ
चम्चागिरी र चाकरी चल्छ।
यो शरदको बिहानीमा
बादलले घुम्टो उघार्दै गर्दा
तुवाँलो फाट्दै गर्दा
साम्यवादी ब्रान्डको बोर्ड झुण्ड्याएर
दलाल पूँजीवाद पस्कनेभार्दारी सभामा
विचरो जनवाद कुना पसेर रुन्छ
केन्द्रीयता हावी हुँदा
सर्व संम्मत हुन्छ
प्रमखको पाउमा विन्ति भाउ हुन्छ
सबैको आआफ्नो दाउ हुन्छ
मालिकको जो हुकुम हुन्छ
अनि एक दम शान्ति हुन्छ
मुर्दाशान्ति हुन्छ
र सर्व संम्मत हुन्छ ।
केशव दुवाडी
व्यङ्ग्य
सर्वसंम्मत
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
क्यानडाको आम चुनावमा लिबरल पार्टीको विजय, प्रधानमन्त्री मार्क कार्नीद्वारा ट्रम्पको आलोचना
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
सुनको मूल्य बढ्यो : आज कतिमा कारोवार ?
समाचार
१
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
१० घण्टा अघि
२
क्यानडाको आम चुनावमा लिबरल पार्टीको विजय, प्रधानमन्त्री मार्क कार्नीद्वारा ट्रम्पको आलोचना
१२ घण्टा अघि
३
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक
१३ घण्टा अघि
४
सुनको मूल्य बढ्यो : आज कतिमा कारोवार ?
१३ घण्टा अघि
५
सांसदहरूको माग : शिक्षक आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर बनोस्
१४ घण्टा अघि
६
मेरो कुरा तोडमोड गरी समाचार आयो : प्रेम आले
१४ घण्टा अघि
७
लिभरपुललाई कीर्तिमानी २०औँ प्रिमियरसिप उपाधि
१४ घण्टा अघि
८
तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा
१५ घण्टा अघि
९
स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, आपतकाल घोषणा
१५ घण्टा अघि
१०
३ अर्ब ५७ करोड बराबरको चिया निर्यात
१५ घण्टा अघि
सुभयुग प्रभाव
सबै
४ दिन अघि
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन रघुजी पन्तको आह्वान
सामाजिक सञ्जालबाट
१
क्यानडाको आम चुनावमा लिबरल पार्टीको विजय, प्रधानमन्त्री मार्क कार्नीद्वारा ट्रम्पको आलोचना
subhayug
२
लिभरपुललाई कीर्तिमानी २०औँ प्रिमियरसिप उपाधि
subhayug
३
स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, आपतकाल घोषणा
subhayug
४
बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि
subhayug