• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

३ घण्टा अघि
२

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

३ घण्टा अघि
३

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

५ घण्टा अघि
४

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

६ घण्टा अघि
५

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

७ घण्टा अघि
६

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

७ घण्टा अघि
७

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

८ घण्टा अघि
८

सकियो ‘पिआर’को छायांकन

८ घण्टा अघि
९

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

९ घण्टा अघि
१०

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

९ घण्टा अघि
११

जहाज कुरेर बसेको चौरजहारी विमानस्थल : सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’

९ घण्टा अघि
१२

ह्वात्तै घट्यो सुनको मूल्य : आज कतिमा कारोवार

१० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ९ घण्टा अघि
  • झठटछ १०

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    २ हफ्ता अघि
  • prev
    next

    केपी ओलीमाथी मदन भण्डारी र जीवराज हत्याको प्रमाण लुकाएको आरोप

    न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक ७, आईतबार (३ साल अघि)
  • १०६१ पाठक संख्या
  • jagannath khatiwada

    झापा – नेकपा (एकीकृत समाजवादी) पार्टीका उप-महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले नैलुकाएको गम्भीर आरोप लगाएका छन् ।

    शनिबार, झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले नै लुकाएको गम्भीर आरोप लगाएका हुन् । खतिवडाले ओलीको नेतृत्वमा बनेको एक कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै ओलीले उक्त प्रमाण लुकाएको आरोप लगाएका हुन् ।

    त्यस्तै आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्दै दावी गर्ने ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत हत्याराको खोजी गर्न नसकेको बताए । ‘उहाँहरू(केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’ उनले भने ।

    पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवत्ता समेत रहेका नेता खतिवडाले नेकपा (एमाले)ले अहिले मदन भण्डारीको नाम मात्रै बेचिरहे पनि वास्तविक सम्मान दिन भने नसकेको आरोप लगाए । ‘मदन भण्डारीको लोकप्रियतालाई टेकेर मदन भण्डारी हुनुसक्छु कि भन्दै केपी ओलीले प्रधानमन्त्री छँदा कोशिस गर्नुभयो,’ ‘अहिले पनि ओली त्यही कोसिसमा छन् ।’ उनले भने ।

    नेता खतिवडाले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गरेको समेत आरोप लगाए । त्यस्तै एमालेमै बस्दा सच्चा कम्यूनिष्ट हुन नसक्ने ठहर गर्दै आफुले एकीकृत समाजवादीको यात्रा तय गर्नुपरेको नेता खतिवडाको भनाई थियो ।

  • subhayug
  • उप महासचिव
  • जगन्नाथ खतिवडा
  • नेकपा एकीकृत समाजवादी
  • मदन भण्डारी हत्याकाण्ड
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

  • सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित


  • समाचार
  • १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    ३ घण्टा अघि

  • २

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    ३ घण्टा अघि

  • ३

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    ५ घण्टा अघि

  • ४

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    ६ घण्टा अघि

  • ५

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    ७ घण्टा अघि

  • ६

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    ७ घण्टा अघि

  • ७

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    ८ घण्टा अघि

  • ८

    सकियो ‘पिआर’को छायांकन
    ८ घण्टा अघि

  • ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण
    ९ घण्टा अघि

  • १०

    रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution