काठमाण्डौ – नबिल बैंकमा मनोज ज्ञवाली महाप्रबन्धक (जीएम)मा बढुवा भएका छन् ।
नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने परम्परा छ । सुजित शाक्य र विनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् ।
अब ज्ञवाली पनि थपिएका छन् ।
एक वर्ष अगाडि ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar