भारत – भारतको जम्मु – कश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच गएको सोमबारदेखि भिडन्त हुँदै आएको छ ।
एक हप्तामा भिडन्तमा परेर कम्तीमा २२ जनाको ज्यान गएको छ । भारतीय सेनाका ९ जना मारिएका बीबीसी हिन्दीले जनाएको छ । आतंकवादी समूहका १३ जना मारिएको भारतीय सेनाको दाबी छ ।
गएको सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध सेनाले अपरेशन सुरु गरेको थियो । अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको जंगलमा भिडन्त भैरहेको खबरमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar