काठमाण्डौ – सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५१ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.५३ प्रतिशत रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar