• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ

२ मिनेट अघि
२

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने

१ घण्टा अघि
३

झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई

१ घण्टा अघि
४

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२ घण्टा अघि
५

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

३ घण्टा अघि
६

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

३ घण्टा अघि
७

विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र

३ घण्टा अघि
८

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे

३ घण्टा अघि
९

गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

३ घण्टा अघि
१०

आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

२२ घण्टा अघि
११

एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

१ दिन अघि
१२

शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ दिन अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २२ घण्टा अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • prev
    next

    कलंकीको नेशनल हस्पिटलमा लफडा : पीडित पक्षले पत्रकार सम्मेलन गर्दै

    न्युज डेस्कप्रकाशित मिति: २०७८ आश्विन १४, बिहिबार (३ साल अघि)
  • ९३९ पाठक संख्या
  • national hospital

    १४ असोज,काठमाण्डौ – सडक दुर्घटनाका बिरामीको मृत्युलाई लिएर राजधानीको कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा लफडा भएको छ ।

    गत असोज ५ गते धादिङको गजुरीमा भएको सडक दुर्घटनामा परी गम्भिर घाईते भएका एहशान मिँया बढैको उपचारका क्रममा मृत्यु भएपछी अस्पतालले सुनियोजित तरिकाले मृत्यु गराएको भन्दै लफडा गरेका हुन् । दुर्घटनामा घाईते भएका मिँयालाई नेशनल अस्पतानलले शुधार भएको भन्दै आश्वाशन दिएको तर बुधवार साँझ मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिषरमा आन्दोलन गरेका छन् ।

    बिरामीका आफन्तहरुले भने आज बिहिवार बिहानैदेखी अस्पताल परिषरमा जम्मा भई आन्दोलन गरेका छन् । उनिहरुले दुर्घटना गराउने ट्रकधनीको मिलेमतोमा अस्पतालले उपचारमा लापरबाही गरी मृत्यु गराएको भन्दै आन्दोलन गरेको बताएका छन् । अस्पताल परिषरमा दिनभर आन्दोलन भएपछी अस्पताल प्रशासनले भने केहिबेर अघी मात्र बिरामी अस्पताल ल्याएदेखी बेहोश रहेको तर मुटुको धड्कन रहुन्जेलसम्म मृत घोषणा नगरेको प्रतिक्रिया दिएको छ । त्यस्तै मृतकका आफन्तले उक्त घटनाबारे केहिबेरमा पत्रकार सम्मेलन गर्नेसमेत  जनाएको छ ।

    गत असोज ५ गते राती पृथ्वी राजमार्गस्थित् धादिङको गजुरीमा मलेखुबाट गजुरी जाने क्रममा मृतक मिंया सवार ना ४७ प ५८३३ नं. को मोटरसाईकललाई बिपरित दिषाबाट आईरहेको बा २ क ६४७० नं. को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका मिंयालाई उपचारका लागी कलंकीस्थित नेपाल नेशनल हस्पिटल लगिएको थियो । मिँयाको उपचारको क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको थियो ।

    अस्पतालले मृत घोषणा गरेपनि मृतकका आफन्तले भने सुनियोजित तरिकाले मियाँको मृत्यु गराएको भन्दै अस्पताललाई आरोप लगाउँदै आएको छ ।

     

  • subhayug
  • कलंकी
  • नेपाल नेशनल हस्पिटल
  • सडक दुर्घटना
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ

  • कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने

  • झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई

  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


  • समाचार
  • १

    साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ
    २ मिनेट अघि

  • २

    कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने
    १ घण्टा अघि

  • ३

    झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई
    १ घण्टा अघि

  • ४

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    २ घण्टा अघि

  • ५

    वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु
    ३ घण्टा अघि

  • ६

    कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न
    ३ घण्टा अघि

  • ७

    विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र
    ३ घण्टा अघि

  • ८

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे
    ३ घण्टा अघि

  • ९

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु
    ३ घण्टा अघि

  • १०

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    २

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ३

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution