• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

२० घण्टा अघि
२

सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

२० घण्टा अघि
३

चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज

२१ घण्टा अघि
४

यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?

२१ घण्टा अघि
५

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

२१ घण्टा अघि
६

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१ दिन अघि
७

इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

१ दिन अघि
८

आईएमई पे र खल्तीले पाए मर्जरको अन्तिम स्वीकृति

१ दिन अघि
९

फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

१ दिन अघि
१०

ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न

१ दिन अघि
११

‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न

१ दिन अघि
१२

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २१ घण्टा अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ५ दिन अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    परराष्ट्र मन्त्रालय जानु साथीहरुको बाध्यता हो, अन्यथा होइन : आचार्य

    प्रकाशित मिति: २०७८ आश्विन १, शुक्रबार (३ साल अघि)
  • ६३३ पाठक संख्या
  • NRNA

    काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा आसन्न दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संघको आसन्न महाधिवेशनका लागि गरिएको प्रतिनिधि चयनमा संस्थापन पक्षले जबरजस्ती गरेपछि केही सदस्यहरु न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको स्पष्ट पारेका छन् । उनले पटक–पटक आइसीसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि परराष्ट्र मन्त्रालय जानु उनीहरुको बाध्यता भएको पनि बताए ।

    बिहीबार साँझ पत्रकारहरुसँग भएको भर्चुअल अनौपचारिक छलफलमा अध्यक्षका उम्मेदवार आचार्यले संघको आइसीसीका पदाधिकारीले तोकिएको म्याद भन्दा पछि छुट्टै नियमावली बनाएर बिधानकै उल्लंघन गरेको दाबी गरे । ‘साथीहरु रहरले नभई बाध्यताले परराष्ट्र मन्त्रालयमा गएका हुन् ।

    पटक पटक आइसीसीमा उजुरी गर्दा र निवेदन दर्ता गर्दासमेत कुनै सुनुवाइ नभएपछि उनीहरु बाध्य भएर अनियमितता विरुद्ध मन्त्रालयमा गएका हुन । उनीहरु न्यायका लागि गएका हुन्, यसलाई अन्यथा मान्नु हुँदैन’ उनले भने । संघका सल्लाहकारसमेत रहेका आचार्यले केही पदाधिकारीले संस्थालाई आफ्नो स्वार्थसिद्धि गर्न लागेको आरोप लगाए । सहमतिमा तयार पारिएको विधानलाई अपव्याख्या गर्दै आफूँखुसी नियमावली बनाउने र समयसीमाको समेत वास्ता नगर्ने काम केही पदाधिकारीले गरेको उनको भनाइ थियो ।

    विवादित एनसीसीहरुका बारेमा केही नबोल्ने र जहाँ विधिसम्मत निर्वाचन भएका छन्, तीनै एनसीसीलाई विवादित एनसीसीका रुपमा चित्रण गर्ने काम भएको उनले दाबी गरे । आइसीसीकै अधिकांश पदाधिकारी र सदस्यहरु आइसीसीको निर्णय र निर्देशनका बारेमा बेखबर रहेको उनले बताए । सचिवालयमा सल्लाह हुँदैन, पदाधिकारीमा छलफल हुँदैन, कसले कसरी र किन यसो गरिरहेको छ ?’ उनले प्रश्न गरे । गैर आवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको स्मरण गर्दै आचार्यले संघले परराष्ट्र मन्त्रालयसँग मिलेर नै काम गर्नुपर्ने बताए । ‘संघको उद्देश्य प्राप्तिका लागि पनि मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ, उनले भने, सरकार कुन पार्टीको हुन्छ भन्ने कुरा गौण हो ।

    आचार्यले संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै संघमा राजनीतिक हस्तक्षेप निम्त्याएको बताए । हामी हाम्रो पक्षमा निर्णय होस् भन्ने चाहना राख्दैनौं, संस्थाको पक्षमा निर्णय होस् भन्ने चाहन्छौं, संस्थालाई मर्यादा भित्र राख्न मात्रै खोजेका हौं, उनले स्पष्ट पारे । जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको बताउँदै आचार्यले विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई नभएको बताए । सोही अन्तरक्रियामा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष एवम् आसन्न महाधिवेशनमा महासचिवका उम्मेदवार डा.केशव पौडेलले नेतृत्वले विवादित ठाउँलाई बेवास्ता गर्ने र नियमसँगत अधिवेशन भएका देशका प्रतिनिधिहरुलाई मान्यता नदिने काम गरेपछि विवाद उत्पन्न भएको बताए ।

    परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्नुमा कुनै तुक छैन, पौडेलले भने, जसरी विशेष महाधिवेशन जबरजस्तीमा गरिएको थियो, अहिले पनि जबरजस्तीमै महाधिवेशन गर्न खोजिँदै छ, जुन स्वीकार्य छैन, पौडेलले भने । पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन प्रयास गरिएको बताउँदै निष्पक्ष निर्वाचन हुन नदिन भ्रम सिर्जना गर्ने काम भइरहेको पनि दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस
    प्रवास सम्बन्धि थप
  • दोहामा प्रवासी नेपालिहरुको भव्य भेला सम्पन्न : ४१ सदस्यीय राष्ट्रिय कमिटि चयन

  • एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउन सहकोषाध्यक्षमा उम्मेदवारी दिएको छु : अभिमन्यु बस्नेत

  • सुडानको शान्ति मिसनमा रहेका सबै नेपाली सुरक्षा अधिकारीहरु सुरक्षित

  • सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित


  • समाचार
  • १

    ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक
    २० घण्टा अघि

  • २

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना
    २० घण्टा अघि

  • ३

    चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज
    २१ घण्टा अघि

  • ४

    यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?
    २१ घण्टा अघि

  • ५

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै
    २१ घण्टा अघि

  • ६

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १ दिन अघि

  • ७

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते
    १ दिन अघि

  • ८

    आईएमई पे र खल्तीले पाए मर्जरको अन्तिम स्वीकृति
    १ दिन अघि

  • ९

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश
    १ दिन अघि

  • १०

    ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    २

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    ३

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

    subhayug
    ४

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution