२१ भदौ,काठमाण्डौ – राधी विद्युत कम्पनी लिमिटेडकाे आफ्ना सेयरधनीहरूलाई बाेनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेकाे छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरेकाे ३६.५ प्रतिशत बाेनसमा लाग्ने कर तिर्न आग्रह गरेकाे हाे । सेयरधनीहरूले कर भुक्नाती नगरेसम्म उक्त बाेनस सेयर फ्रिज हुने जानकारी गराउँदै कम्पनीले सेयरधनीहरूलाई बाेनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेकाे छ ।
सेयरधनीहरूले बैंक अफ काठमाडाैँ लिमिटेडकाे खाता नम्बर ०१०००००६३५१७५२४ मा कर बापतकाे रकम जम्मा गर्न सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar