• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १३, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

 ‘श्रम संसार एप’ सञ्चालनमा

६ घण्टा अघि
२

इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

१ दिन अघि
३

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

१ दिन अघि
४

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

१ दिन अघि
५

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो

१ दिन अघि
६

प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक

१ दिन अघि
७

१४ उत्कृष्ट कृषक पुरस्कृत

२ दिन अघि
८

युथ क्रिकेटमा नेपालको विजय अभियान जारी

२ दिन अघि
९

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

२ दिन अघि
१०

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

२ दिन अघि
११

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

३ दिन अघि
१२

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ६ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ महिना अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    २ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    उम्मेदवार निर्बाचन प्रकृयामा सामेल हुन नपाईने तर उपाध्यक्ष केसि,महासचिब शर्मा र सचिब जोशीले मानेनन नियम

    प्रकाशित मिति: २०७८ भाद्र १९, शनिबार (३ साल अघि)
  • ८२८ पाठक संख्या
  • nrna
    १९ भदाै, काठमाडौँ ।  एनआरएनए जापान विवाद,एमआईएस विवाद,पार्षदलगाएतको विवादमा परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए आईसिसिलाई प्रश्न नै प्रश्न उठाउदै पत्र लेखेको छ ।
    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिंदै बिहिबार पत्र लेखेको हो ।
    अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समितिले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २,९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनको वैधताका बारेमा प्रश्न उठेको जनाएको छ ।
    एनआरएनए जापानको निर्वाचनमा ईस्पष्ट धाधली भएको देखेको परराष्ट्र मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वसनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत पाँच दिनभित्रमा जानकारी गराउनका लागि निर्देशन गरिएको छ ।
    बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित अन्तरराष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको, अगष्ट १५ पछि पनि प्रतिनिधिको विवरण पठाइएको, उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रकृयामा सामेल भएको पाइएको, निर्वाचन आचार संहिताको पालना नगरि उल्लंघन गरिएको लगायतका गुनाषा पाइएकोले त्यसको यथार्थ जानकारी दिनका लागिसमेत एनआरएनए आईसिसिलाई पाँच दिनको समय दिईएको छ ।
    एनआरएनए आईसिसिले गरिरहेको काममाथि प्रश्नको चाङ्ग उठाउदै पररास्ट्र मन्त्रालयले बर्तमान नेतृत्वका केहि पदाधिकारीले आफै आगामी नेतृत्वमा दाबेदारी गरिरहदा पनि निर्बाचन गराउने प्रक्रियामा सामेल हुनु गलत भएकाले तेस्तो नगर्न चेताबनी दिएको छ अहिले उपाध्यक्ष बद्रि केसि,महासचिब हेमराज शर्मा र सचिब गौरी जोशीले नेतृत्वमा भएको फाईदा उठाउदै धेरै संस्थागत बदमाशी गरेका छन ।
    हालसम्म एनआरएनएको कति सदस्य बने र कति महाधिबेसन प्रतिनिधी बने त्यो पनि सार्बजनिक गरिएको छैन अहिले पनि आफ्नो पक्षका महाधिबेसन प्रतिनिधीको संख्या बढाउन अझै पनि केसि,शर्मा र जोशी एनआरएनए सचिबालयको दुरूपयोग गर्दै आईटिका केहि कर्मचारीलाई प्रभावित बनाएर संस्थागत धाँधली गर्न लागी रहेका छन ।
    उनीहरुले अध्यक्ष कुमार पन्तको सोझोपनको फाईदा उठाउदै उनलाई गुमराहमा राखेर संस्थागत मनोमानी गरेका हुन उनीहरुको मनोमानीमा हाल सँस्थामा रहेका अन्य केहि पदाधिकारीको पनि भित्रि सहयोग गरिरहेका छन । उनीहरुले आफ्नै आन्तरिक लगानी रहेको इन्फिकेयर प्राली लाई एमआईएसको सम्पुर्ण जिम्मेवारी दिदै संघमा बिना प्रतिस्पर्धा प्रवेश गराएका थिए ।
    इन्फिकेयर प्राली रेमिटेन्स सम्बन्धी कार्य गर्ने कम्पनि भएको र एमआईएस सम्बन्धी हाल सम्म कुनै पनि काम नगरेको भए पनि सचिब जोशीको दबाबमा एनआरएनएमा प्रवेश गराईएको एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । यस बिषयमा संघका अध्यक्ष कुमार पन्तसँग सम्पर्क गर्दा परराष्ट्रबाट पत्र आएको स्वीकार्दै आफु बिधान सम्बत तबरले अगाडी बढ़ने बताए ।
    पन्तले कसैलाई काखा कसैलाई पाखा नगरी समयमै आफुले निर्बाचन सम्पन्न गर्ने तर्फ ध्यान दिएको जनाउदै छिट्टै पररास्ट्रको जवाफ पठाउने दाबी गरे । दशौ अधिवेशनबाट चयन गरिएको अध्यक्ष मण्डलले निर्वाचनका सम्बन्धमा असन्तुष्ट ३० जना निर्वाचनमा पराजित उम्मेदवारहरुले उजुरी गरेपछि राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन समिक्षा समिति गठन गरेको थियो ।
    सो समितिले गत हप्ता ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिङ लिकं एउटै मेलमा प्राप्त गरि २,९०४ मत खसालिएको पाइएकाले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    प्रवास सम्बन्धि थप
  •  ‘श्रम संसार एप’ सञ्चालनमा

  • क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

  • विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो

  • प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक


  • समाचार
  • १

     ‘श्रम संसार एप’ सञ्चालनमा
    ६ घण्टा अघि

  • २

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा
    १ दिन अघि

  • ३

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ४

    क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा
    १ दिन अघि

  • ५

    विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो
    १ दिन अघि

  • ६

    प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक
    १ दिन अघि

  • ७

    १४ उत्कृष्ट कृषक पुरस्कृत
    २ दिन अघि

  • ८

    युथ क्रिकेटमा नेपालको विजय अभियान जारी
    २ दिन अघि

  • ९

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    २ दिन अघि

  • १०

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

    subhayug
    २

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    ३

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ४

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution