१६ भदौ,काठमाण्डौ – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् ।
यी दुई संस्थाबीच हिजाे (भदाै १५ गते, मंगलबार) गाभिने सम्झौतामा हस्ताक्षर भएको छ । त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम दुवै संस्थाकाे सेयर काराेबार आज (भदाै १६ गते, बुधबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।
हाल वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख रूपैयाँ र सुर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar