• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १८, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

७ घण्टा अघि
२

राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

७ घण्टा अघि
३

आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

७ घण्टा अघि
४

रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

७ घण्टा अघि
५

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

८ घण्टा अघि
६

एनएमबि बैंक र हिल्टनबीच सम्झौता

८ घण्टा अघि
७

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

४ दिन अघि
८

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

४ दिन अघि
९

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

५ दिन अघि
१०

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

५ दिन अघि
११

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

५ दिन अघि
१२

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ६ दिन अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ४ दिन अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ५ दिन अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ६ दिन अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    ५ दिन अघि
  • prev
    next

    ओलीले गरेको गलत र एकपक्षीय निर्णय फिर्ता लिएमात्र पार्टी एकता सम्भव : वरिष्ठ नेता नेपाल

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र १, मंगलबार (३ साल अघि)
  • ८३६ पाठक संख्या
  • madhav nepal protest

    १ भदौ,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत र एकपक्षीय निर्णय फिर्ता लिएमात्र पार्टी एकता सम्भव रहेको बताएका छन् ।

    आज (मंगलवार) आफू पार्टी निकट जनसङ्गठनका पदाधिकारीलाई भर्चुअल सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले यसबीचमा गरेका ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिए मात्र पार्टी एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट पारेका हुन् ।

    उनले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधैँ रहने बताए । उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे ।

    आजै आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए । उनले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गरे ।

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • नेकपा एमाले
  • प्रतिनिधिसभा
  • माधवकुमार नेपाल
  • वरिष्ठ नेता
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

  • राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

  • रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ


  • समाचार
  • १

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    ७ घण्टा अघि

  • २

    राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त
    ७ घण्टा अघि

  • ३

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै
    ७ घण्टा अघि

  • ४

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी
    ७ घण्टा अघि

  • ५

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    ८ घण्टा अघि

  • ६

    एनएमबि बैंक र हिल्टनबीच सम्झौता
    ८ घण्टा अघि

  • ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    ४ दिन अघि

  • ८

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    ४ दिन अघि

  • ९

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    ५ दिन अघि

  • १०

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ६ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    २

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    ३

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    ४

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution