२७ साउन,काठमाण्डौ – नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्रलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत गरेको छ ।
नेप्सेका अनुसार ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar