• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २६, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लगातारको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से २३.१९ अंकले उकालो

२ घण्टा अघि
२

माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

३ घण्टा अघि
३

मेनपावर नवीकरणका लागि गुगल लोकेसन अनिवार्य

४ घण्टा अघि
४

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले थाल्यो उत्पादन

४ घण्टा अघि
५

दुई पुस्ताको प्रेमकथा ‘वाचा बन्धन’ टेलिसिरियलको ट्रेलर सार्वजनिक

५ घण्टा अघि
६

बेगनास तालमा एक व्यक्ति बेपत्ता

५ घण्टा अघि
७

भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

६ घण्टा अघि
८

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

६ घण्टा अघि
९

सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

६ घण्टा अघि
१०

‘द ब्ल्यू लाइट’मा बेनिशा

७ घण्टा अघि
११

४३ कम्पनीलाई ५ अर्ब राजस्व छुट

८ घण्टा अघि
१२

नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ दिन अघि
  • rajendra sir photo २

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ६

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ७

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg ८

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • anema sangh ९

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • prev
    next

    म कर्मचारी कि दलाल

    प्रकाशित मिति: २०७८ श्रावण २२, शुक्रबार (३ साल अघि)
  • २८५२ पाठक संख्या
  • prem sanjel art
    मैले भ्रष्टाचार बिरुद्ध लड्दा जेल, ज्यान र जागिर माथि हिड्ने , आबश्यक परेका बखत बात,हात र लात पनि चलाउने । समयले जे निर्णय गर्छ । सोही मान्ने भनी कसम खाएर जागिर खाइ चार दशक पूरा गरी भ्रष्टाचारमा कुहिएको सिँनु जस्तो नगन्हाइ अबकास लिएँ । तपाइले के गर्दै हुनुहुन्छ कर्मचारी साथी ?
    नेपालका योजना फेल हुनुको मूल कारण त कुल बजेट रु. १००/- मा रु. ८५/- रुपैया घुष, कमिसन, प्रतिसत, नजराना, बापत बिभिन्न ब्यक्तिले खाएर १५/- रुपैयाले पो काम हुने चलन रहेछ । धन्य नेपाली भ्रष्ट ठेकदार, कर्मचारि, नेताहरु हो मरेपछि, तिमिहरुलाई नरकमा पनि ठाँउ हुनेछैन। तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा पैसा नलाग्ने न‍वर १०७ मा कल गर्नुहोस् ।
    कविता :म कर्मचारी कि दलाल
    कवि: प्रेमप्रसाद संजेल “खतरा”
    म कानमा लाउने सुनको दलाल
    म तिहुनमा लाउने नुनको दलाल
    म मकैमा लाग्ने घुनको दलाल
    म भेडाको जीउको उनको दलाल
    म देशले लाउने गुनको दलाल
    म सुरक्षामा नपर्ने सु को दलाल
    म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
    म ढलमा बग्ने नर्ककोे दलाल
    म आकाशमा फल्ने फलकोे दलाल
    म नदेखिने खालको दलको दलाल
    म किसानले लाने बीउको दलाल
    म बिदेशमा बिक्ने जीउको दलाल
    म सडकमा लाग्ने गिट्टीको दलाल
    म कोठीमा बेच्ने ठिटीको दलाल
    म डाकाको बीचको प्रीतिको दलाल
    म सेवाग्राहीले लिने सेवाको दलाल
    म परिश्रमीले लिने मेवाको दलाल
    म बाकसमा आउने लाशको दलाल
    म ठिनेमिने होईन खासबिशेष दलाल
    म भूकम्प पिडितको पालको दलाल
    म बाढी पिडितको दालको दलाल
    म बिचौलियाको जालको दलाल
    म गुण्डाले लिने कालको दलाल
    म पण्डाले लिने भेटीको दलाल
    म नापी र माल दुबैको दलाल
    म बिकास र निकास सबैको दलाल
    म घरबार-दरबार दुबैको दलाल
    म मन्दिरमा बज्ने घण्टीको दलाल
    म बाह्रमासे आण्टीको दलाल
    म तिनपाने भट्टीको दलाल
    म पहेंलो बोक्ने टट्टीको दलाल
    म मेरी आमा मट्टीको दलाल
    म सारै निच घट्टीको दलाल
    म ज्यान मार्ने दलालको दलाल
    म फरार हुने परारको दलाल
    म भाडामा मिल्ने करारको दलाल
    म ब्रुुश्लीजस्तो प्रहारको दलाल
    म मुश्लीजस्तो दारको दलाल
    म एक्सरे नदेख्ने अन्धाको दलाल
    म सुन बोक्ने बन्दाको दलाल
    म अत्ति कालो धन्दाको दलाल
    म ईमान्दार मास्ने मज्जाको दलाल
    म बेईमानी पाल्ने गज्जबको दलाल
    म घुस र भुस द्धयको दलाल
    म मानिस मार्ने भयको दलाल
    म हालसाल बिदेश गएको दलाल
    गर्छनकि कसो जनताले हलाल ।
    You all the Bureaucrats of Nepal did you all take any promise to reduce corruption in Nepal ? If not when you will take ? Could Nepalese people know? this is why Nepalese people are giving you Salary and allowance although they are Ultra poor.
    आजको जमनामा पनि घुश माग्ने वा खाने कर्मचारीलाई बजारमा पाइने पेन (कलम्)जस्तो सानु फोटो पनि खिच्ने,बोली पनि रेकड गर्ने गोजी क्यामरा लियर गएर घुश दिनु भयो भने सो घुश्याहालाइ प्रमाण र फोटो शाहीत पक्राउ गरी Akhtiyar ma र पत्रीकामा ऊजुरी गरेर जागिरबाट सजिलै निकाल्न सकिन्छ। किन डराउनुहुन्छ ? Himmat गर्नुहोस्
    तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा,घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुनै पनि कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ ।
  • subhayug
  • प्रेम संजेल
  • प्रेमप्रसाद संजेल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • लगातारको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से २३.१९ अंकले उकालो

  • माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

  • मेनपावर नवीकरणका लागि गुगल लोकेसन अनिवार्य

  • जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले थाल्यो उत्पादन


  • समाचार
  • १

    लगातारको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से २३.१९ अंकले उकालो
    २ घण्टा अघि

  • २

    माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा
    ३ घण्टा अघि

  • ३

    मेनपावर नवीकरणका लागि गुगल लोकेसन अनिवार्य
    ४ घण्टा अघि

  • ४

    जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले थाल्यो उत्पादन
    ४ घण्टा अघि

  • ५

    दुई पुस्ताको प्रेमकथा ‘वाचा बन्धन’ टेलिसिरियलको ट्रेलर सार्वजनिक
    ५ घण्टा अघि

  • ६

    बेगनास तालमा एक व्यक्ति बेपत्ता
    ५ घण्टा अघि

  • ७

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु
    ६ घण्टा अघि

  • ८

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ६ घण्टा अघि

  • ९

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न
    ६ घण्टा अघि

  • १०

    ‘द ब्ल्यू लाइट’मा बेनिशा
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ३

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    ४

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution