• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन

१४ घण्टा अघि
२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१४ घण्टा अघि
३

नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ

१४ घण्टा अघि
४

उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

१५ घण्टा अघि
५

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

१५ घण्टा अघि
६

आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो

१६ घण्टा अघि
७

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा

१६ घण्टा अघि
८

आज विश्व रेडक्रस दिवस मनाइँदै

१७ घण्टा अघि
९

बिवाइडीको एक्सचेन्ज क्याम्पेन

१७ घण्टा अघि
१०

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध ठगीको मुद्दा

१८ घण्टा अघि
११

प्रधानमन्त्रीको निवास बालुवाटारमै आज साँझ मन्त्रिपरिषद् बैठक

१८ घण्टा अघि
१२

भारत–पाकिस्तान युद्धप्रति नेपाली कांग्रेसको चिन्ता: सरकारलाई गम्भीर बन्न आग्रह

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    २ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    ६ दिन अघि
  • prev
    next

    महानगरीय प्रहरीले गर्यो युवा उद्यमी जेन श्रेष्ठसहित दर्जन संस्थालाई सम्मान

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ श्रावण १४, बिहिबार (३ साल अघि)
  • १०९६ पाठक संख्या
  • samman photo

    १४ साउन,काठमाण्डौ – कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले सम्मान गरेको छ ।

    बुधबार, महानगरीय प्रहरी परिसर ललितपुरको प्रांगणमा भएको कोभिड – १९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो । सम्मान हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ,जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रवन्धक तिलकराम शर्मा, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ, परिवर्तनका लागि संगीत नेपालका अध्यक्ष ईश्वर बज्राचार्य, टेवा संस्थाका अध्यक्ष छिङ लमू शेर्पा, उपकार सेवा नेपालका कार्यकारी सदस्य अग्रवाल, थ्रेड गार्मेन्टका प्रोपाइटर कृष्णराज तिमल्सिना, डिलाइट पार्टी भेन्टका प्रोपाईटर चेतनाथ बजगाई र अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ रहेका छन् ।

    सम्मानित सबै संस्थाहरुलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् । सम्मानपछि सम्बोधन गर्दै डा.सञ्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले स्वास्थ्य सामाग्री सहयोग गर्ने अवसर दिएकोमा महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई धन्यवाद दिए ।

    सामाजिक क्षेत्रमा आफ्नो छुट्टै विशिष्ट पहिचान बनाउन सफल निर्देशक श्रेष्ठले महागरीय प्रहरी परिसर ललितपुरमा भएका सवै महिला प्रहरीलाई निशुल्क स्वास्थ्य जाँच गरिदिने घोषणा समेत गरेका छन् । डा.सञ्चो क्लिनिकले परिसलाई ५ सय थान सेनिटाइजर, २५ सय वटा माक्स, १५ सय पिस पञ्जा, भिटामीन सी एक हजार वटा र भिटामीन बी कम्प्लेक्स १२ सय वटा हस्तान्तरण गरेको थियो ।

    जे ए ग्रुपका प्रबन्धक संचालक समेत रहेका श्रेष्ठले ‘सेवा अनलाईन’ समेत संचालन गरेका छन् । ‘सेवा अनलाइन’ ले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी बा आमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा हस्पिटल लैजाने र ल्याउने सेवा दिँदैआएको छ ।

  • subhayug
  • कोरोना भाइरस
  • महानगरीय प्रहरी परिसर
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ

  • आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो


  • समाचार
  • १

    साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन
    १४ घण्टा अघि

  • २

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १४ घण्टा अघि

  • ३

    नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ
    १४ घण्टा अघि

  • ४

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु
    १५ घण्टा अघि

  • ५

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा
    १५ घण्टा अघि

  • ६

    आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो
    १६ घण्टा अघि

  • ७

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा
    १६ घण्टा अघि

  • ८

    आज विश्व रेडक्रस दिवस मनाइँदै
    १७ घण्टा अघि

  • ९

    बिवाइडीको एक्सचेन्ज क्याम्पेन
    १७ घण्टा अघि

  • १०

    बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध ठगीको मुद्दा
    १८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    २

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    ३

    भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण : ३० जनाको मृत्यु

    subhayug
    ४

    अदालतको आदेश: ट्रम्प प्रशासनलाई १२ हजार शरणार्थीलाई प्रवेश गराउन बाध्य

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution