• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

२ घण्टा अघि
२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

७ घण्टा अघि
३

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

७ घण्टा अघि
४

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

८ घण्टा अघि
५

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

९ घण्टा अघि
६

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

९ घण्टा अघि
७

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

१० घण्टा अघि
८

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

१३ घण्टा अघि
९

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
१०

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
११

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
१२

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    दलित महिलालाई क्याविनेटमा समेटेर माओवादी केन्द्रले इतिहास रच्ला ?

    न्युज डेस्कप्रकाशित मिति: २०७८ श्रावण १३, बुधबार (३ साल अघि)
  • ३२८५ पाठक संख्या
  • anjana bisunke

    गणतान्त्रिक नेपाल बनेपछि नेपाली जनताले धेरै थरि मन्त्रिमण्डल र नेता पाएका छन् । संविधानको मर्म अनुरुप आदिवासि/जनजाति, मधेसी, उत्पिडित साथै महिलाको प्रतिनिधित्व  नेपाल सरकारमा भएको इतिहास छ । तर दलित समुदायलाई सरकारले उपेक्क्षा गरेको देखिन्छ । अझ पनि खस आर्य जात – समूहकै एकलौटी हालिमुहाली रहेको छ ।

    राज्यमा समानुपातिक समावेशितालाई सुनिश्चित गर्ने खालको संविधान बनाउने पार्टीले नै आफ्नो केन्द्रीय संरचनामा दलितको प्रतिनिधित्वलाई बेवास्ता गर्नु विडम्बना नै हो ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष हुँदा पुष्पकमल दाहाल प्रचण्डले दलितबाटै राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन भए पनि सफल नभएको बताएका थिए । उनले माओवादी जनयुद्धको बेला दलितलाई जनसरकार प्रमुख बनाइए झैं सिंहदरबारको प्रमुख पनि बनाउन खोजेको तर जनयुद्धबाट प्राप्त उपलब्धिसमेत गुम्ने खतरा देखेर बाध्यतावश सम्झौता गर्नुपरेको स्पष्टीकरण दिएका थिए ।

    जनयुद्धलाई शान्ति प्रक्रियामार्फत थाँती राखी पटक-पटक सत्ता-शक्तिमा पुगेको माओवादीलाई दलित समुदायको जीवनमा सुधार ल्याउन र प्रतिनिधित्वको ग्यारेन्टी गर्नमा केले छेक्यो होला ? पार्टिले संघ र प्रदेश सरकारमा समेत दलित समुदायबाट एकजना पनि मुख्यमन्त्री बनाउन केही पहल गरेको देखिएन । राष्ट्रपति र प्रधानमन्त्री त निकै टाढाको कुरा !

    यसबाट स्पष्ट हुन्छ, विभेद र छुवाछूतजस्ता जघन्य अपराधलाई बेवास्ता गर्ने राजनीतिक र प्रशासनिक नेतृत्वमा परिवर्तन जरुरी छ । यस्तो नेतृत्व राजनीतिक दल र राज्यसंयन्त्रको उच्च तहमा रहेकाले विभेद र छुवाछूतलाई प्रोत्साहन मिलेको छ ।

    अबको नयाँ बन्ने सरकारमा माओवादी पार्टिले जनयुद्धमा दलित समुदायलाई देखाएको सपना पुरा गर्ने हो भने क्याविनेटमा दलित महिलालाई स्थान दिनु पर्ने देखिन्छ । २०५२ सालबाट नेकपा (एकता केन्द्र) हुँदै नेपाली राजनितिमा प्रवेश गरेकी नाम हो अन्जना विशंखे । बुबा चन्द्र बहादुर विशंखे र आमा आशा पुरकोटीको कोखबाट चन्द्रागिरी काठमाण्डौंमा जन्मएकी विशंखे हाल संघिय संसद सदस्य सँगै माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत हुन् ।

    स्नातक सम्म अध्यन गर्नु भएकी विशंखे २०६२/६३ को जनआन्दोलनमा काठमाडौमा घाईते तथा गिरफतार भएकी हुन् भने साथै २०६६ मा ६ दिने जनआन्दोलनमा विरगंजमा गम्भिर घाईते भएकी हुन् । विशंखेसँग काठमाडौ जिल्ला समिती नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को सह ईन्चाज र स्वास्थ्य संगठनमा फ्याक्सन इन्चार्ज भएर कार्यभार समालेको अनुभव छ । बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन र ललितपुरमा पार्टीको महत्वपूर्ण जिम्मेवारी समालेको अनुभव छ ।  पार्टी प्रतिको त्याग र समर्पणले गर्दा विशंखेलाई क्याविनेटमा समेट्दा सम्रग दलित महिलाको प्रतिनिधित्व समेत हुनेछ । काठ क्षेत्रको पहिलो महिला मन्त्रि बन्ने अवसर साथै प्रचण्डलाई हराइएको काठमाण्डौं क्षेत्र नं १० मा पुन मा‌ओवादीलाई जिताउने निर्णायक भुमिका समेत बन्न सक्छ ।

    त्यति मात्र नभएर नेपालकै इतिहासमा प्रथम पटक दलित महिला मन्त्रि बनाउने अवसर माओवादी पार्टीलाई मिल्नेछ । दलित महिलाका हक र अधिकारका निम्ति पनि एकपटक माओवादी पार्टीले क्याविनेटमा विशंखेलाई मौका दिनुपर्ने देखिन्छ ।

    त्यसैले दलितका मुद्दाको उठान तथा समाधानका लागि निर्णायक तहमा दलितको प्रतिनिधित्व र भूमिका सुनिश्चित गर्न आवश्यक छ । त्यसैले यतिखेर प्रमुख राजनीतिक दलहरू विभेद र छुवाछूत समाप्त पार्न प्रतिबद्ध छन् भने उनीहरूको नारा र नीति हुनुपर्छ, ‘राज्य र पार्टी संयन्त्रमा दलितलाई पहिलो प्राथमिकता ! जसको मुद्दा : उसैको नेतृत्व !’

  • subhayug
  • अन्जना विशंखे
  • गणतान्त्रिक नेपाल
  • नेकपा माओवादी केन्द्र
  • पत्रकार राजाराम रिजाल (रियाज)
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

  • सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार


  • समाचार
  • १

    असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
    २ घण्टा अघि

  • २

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ७ घण्टा अघि

  • ३

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ७ घण्टा अघि

  • ४

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ८ घण्टा अघि

  • ५

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ९ घण्टा अघि

  • ६

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ९ घण्टा अघि

  • ७

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    १० घण्टा अघि

  • ८

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    १३ घण्टा अघि

  • ९

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • १०

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution