• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २८, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

१९ घण्टा अघि
२

आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

१९ घण्टा अघि
३

महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

२२ घण्टा अघि
४

बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

२३ घण्टा अघि
५

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा

२३ घण्टा अघि
६

पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

२३ घण्टा अघि
७

धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ

२३ घण्टा अघि
८

नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप

१ दिन अघि
९

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल

१ दिन अघि
१०

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता

१ दिन अघि
११

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक’

१ दिन अघि
१२

तेस्रो राष्ट्रिय संगीत अवार्डको थप सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    नेपाल भित्रिएको ३ लाख डोज खोप गायव : अनियमितताको आशंका

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ श्रावण ५, मंगलबार (३ साल अघि)
  • १६२९ पाठक संख्या
  • corona khop jonson

    ५ साउन,काठमाण्डौ – नेपाल भित्रिएको कोरोनाबिरुद्धको ३ लाख डोज खोप गायव भएको छ ।

    नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक नै नरहेको स्वास्थ्य मन्त्रालयले जनाएपछि उक्त खोप गाएव भएको खुलेको हो । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक देखिएको हो।

    स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ। त्यस्तै स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ।

    भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो।

    भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो। नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांकसमेत स्वास्थ्य मन्त्रालयसँग छैन।

  • subhayug
  • कोभिसिल्ड खोप
  • स्वास्थ्य मन्त्रालय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

  • आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

  • बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड


  • समाचार
  • १

    विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान
    १९ घण्टा अघि

  • २

    आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
    १९ घण्टा अघि

  • ३

    महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित
    २२ घण्टा अघि

  • ४

    बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
    २३ घण्टा अघि

  • ५

    २५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा
    २३ घण्टा अघि

  • ६

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु
    २३ घण्टा अघि

  • ७

    धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ
    २३ घण्टा अघि

  • ८

    नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
    १ दिन अघि

  • ९

    प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल
    १ दिन अघि

  • १०

    राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

    subhayug
    २

    कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

    subhayug
    ३

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    ४

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution