४ साउन,काठमाण्डौ – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कारबाही माग गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
सोमबार, एमालेको केन्द्रीय कमिटी बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल अगाडि अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेता कार्यकर्ताहरुले जनताले सूर्यमा भोट दिएर जिताएर पठाएका सांसदले संसद्मा रुखमा भोट दिएकाले कारबाही गर्नुपर्ने माग गरे ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar