३ साउन,काठमाण्डौ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकमा १९ जना सांसद उपस्थित थिए। तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन् ।
यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आएका छन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar