१ साउन,काठमाण्डौ – जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
भट्टराई निवासमा भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्ताेलाको उपस्थीति रहेको थियो । भेटवार्तामा राजनीतिक विषयमा छलफल भएको बताएको छ ।
पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहेका विप्लवले आज डा. भट्टराईलाई भेटेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar