३० असार,धादिङ – मलेखु टिचिङ हस्पिटलले ब्लड बैंक स्थापना गरेको छ ।
धादिङको मलेखुस्थित् हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने क्रममा ब्लड बैंक स्थापना गरी बिरामी हरुको लागी रगत चडाउने सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।
हस्पिटलका प्रशासन प्रमुख कमल कँडेलका अनुसार अव बिभिन्न कारणले रक्तअल्पता भइ रगत चडाउन को लागी मात्र काठमाण्डौं वा अन्य स्थानमा जान पर्ने बाध्यताको अन्त्य भयको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar