३० असार,काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युथफोर्सले बालुवाटारबाट स्कर्टिङ गरी बालकोट पुर्याउने भएको छ ।
मंगलवार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगैं निवर्तमान भएका ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडी ओली नीजि निवास बालकोट जान लागेका हुन् ।
निबर्तमान प्रधानमन्त्री ओलीलाई आज बिहान ११ बजे हजारौं बाइक र गाडीले स्कटिङ्ग गर्दै बालकोट लैजाने तयारी गरिएको युवा संघले जनाएको छ ।
उता सांसद महेश बस्नेतले बालुवाटारदेखि बालकोटसम्म गाडी र बाइकको लाइन लगाउन युवासंघलाई निर्देशन दिईसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar