२९ असार,काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
अहिले केहीबेरपछि उपलब्ध सदस्यहरुलाई बैठकका लागि बोलाइएको माओवादी केन्द्र स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।
आजको बैठकले माओवादी केन्द्र सरकारमा जाने नजाने बारेमा छलफल बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar