२८ असार,काठमाण्डौ – शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ ।
आज कारोबार भएका म्युच्युअल फण्ड बाहेक अन्य १२ उपसमुह राताम्मै भएका छन् । हिजो ७४ अंकले बढेको नेप्से आज ४५ दशमलव ६ अंकले घटेर २८ सय ५४ दशमलव ७६ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ८दशालव ६२ प्रतिशतले घटेर ५३४ दशमलव ८१ विन्दुमा थामिएको छ ।
नेप्सेको अनुसार आज २२९ कम्पनीको ९२ हजार १९२ पटक कारोबार भएर ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता खरिद बिक्रि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar