• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २८, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

१५ घण्टा अघि
२

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

१५ घण्टा अघि
३

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

१५ घण्टा अघि
४

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२१ घण्टा अघि
५

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

२१ घण्टा अघि
६

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

२२ घण्टा अघि
७

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

२२ घण्टा अघि
८

विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

२२ घण्टा अघि
९

राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा

१ दिन अघि
१०

ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम

१ दिन अघि
११

हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

१ दिन अघि
१२

नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • prev
    next

    सुर्य थापाको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ २८, सोमबार (३ साल अघि)
  • १२१५ पाठक संख्या
  • madhav aapatti

    २८ असार,काठमाण्डौ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक सहमतिकाे सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन ।

    थापाको अभिव्यक्ति कार्यदल स्तरमा भएको छलफलको मर्मविपरीत रहेको पनि उनले जनाएका छन् । ‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत छ ।

    यो व्याख्या गलत र अस्वीकार्य छ,’ नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानि गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसद सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

    प्रतिनिधिसभा पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी एमालेका नेपालपक्षका २३ सहित १४६ सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

    सोही सन्दर्भमा थापाले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउनेमा अब १२३ सांसद मात्र रहेको उल्लेख गर्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए । उनको टिप्पणीमा पछिल्लो सहमतिपछि सर्वोच्चबाट परमादेश र प्रतिनिधिसभा पुन:स्थापना दुवै नहुने आशय झल्किन्छ ।

    उनले लेखेका छन्, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६- २३ = १२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुन:स्थापना !’

  • subhayug
  • नेकपा एमाले
  • माधवकुमार नेपाल
  • वरिष्ठ नेता
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

  • बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

  • सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


  • समाचार
  • १

    नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    १५ घण्टा अघि

  • २

    बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा
    १५ घण्टा अघि

  • ३

    सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस
    १५ घण्टा अघि

  • ४

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    २१ घण्टा अघि

  • ५

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    २१ घण्टा अघि

  • ६

    विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड
    २२ घण्टा अघि

  • ७

    मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ
    २२ घण्टा अघि

  • ८

    विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
    २२ घण्टा अघि

  • ९

    राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा
    १ दिन अघि

  • १०

    ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ३

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    ४

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution