• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

१३ घण्टा अघि
२

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

१६ घण्टा अघि
३

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

१८ घण्टा अघि
४

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

१९ घण्टा अघि
५

युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

२० घण्टा अघि
६

इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

२० घण्टा अघि
७

‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर

२० घण्टा अघि
८

सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन

२१ घण्टा अघि
९

भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति

२१ घण्टा अघि
१०

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

१ दिन अघि
११

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१ दिन अघि
१२

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ४ हफ्ता अघि
  • prev
    next

    यसकारण नेपालमा सक्रिय राजा चाहिन्छ

    सन्तोष राजावादीप्रकाशित मिति: २०७८ अषाढ २२, मंगलबार (३ साल अघि)
  • १३४९६ पाठक संख्या
  • santosh rajabadi
    नेपालमा यसकारण सक्रिय राजा चाहिन्छ। चीन र भारत आफूहरु सुरक्षित रहनको लागि नेपालमा राजसंस्था पुनः स्थापना राजालाई राजगद्दिमा राख्न चाहन्छन।
    अहिले चिन भारतलाई नेपालमा राजा चाहिएको छ हाम्रा रास्ट्रघाति देशद्रोही नेता र तिनका पछि लाग्ने कार्यक्रताहरुलाई चाहिँ मात्र MCC चाहिएको छ।राजा त के नेपाल नै चाहिएको छैन।हाम्रो देशका विशेष गरि शीर्ष नेता भनौदाहरुलाई न नेपाल देश चाहिएको छ न त नेपाली जनता नै,दिन दुखी असाय बिपन्न बर्ग जनताहरुलाई साथ दिने सहयोग गर्ने नेता हिजो कोहि थिए होला आज एकजना पनि छैन।यी नेताहरुलाई भुकम्प गयो मतलब छैन,नाकाबन्दी भयो मतलब छैन,यत्रो कोरोनाको महामारी आयो केही मतलब पिर चिन्ता छैन।जनतालाई अझ बढी डर त्रास देखाएर मारे।
    अहिले बर्षाको समयमा यत्रो बाढि पहिरो गएको छ केही मतलब छैन त्यस्तै तराइको विभिन्न ठाँउ डुबानमा छ केही पिर चिन्ता छैन एकाथरी के-कसरी आफ्नो सत्ता टिकाउने लम्ब्याउने मात्र सोच छन भने अर्को थरिको सोच चाहिँ कसरी संसद पुनःस्थापना गरेर सरकार हड्प्ने दाउमा छन।यिनिहरुलाई आफ्नो आफन्तको बारेमा बाहेक देश र जनताको बारेमा सोच्ने फुर्सद कदापी छैन।यिनिहरु आर्यघाटमा पुग्दा पनि सत्ता सत्ता नै भनिराख्छन होला।दुखको कुरा यिनिहरुले राजनिती गरिकन जिन्दगिमा पद पैसा पावरको पछि लाग्ने काम बाहेक केही गरेनन।मरेर जलाउदा पैसाले त पक्कै जलाउन नलगाउलान।
    देश र जनताको हक हित भलाई चाहने देश र जनतालाई अध्यधिक माया गर्ने एउटा राजाको वंश नै नाश गरे अर्को राजालाइ राजगद्दी बाट निकाले।राजाहरु निरकुंश हुन्छन राजा महाराजाहरुको स्विस बैंकमा अरोबौ खरबौ डलर सम्पती छ सोखहिन हुन्छन भनेर भ्रम छरे अहिले नारायणहिटि दरबारलाई सङ्घ्रालय बनाएपछी राजा कस्तोमा सुत्थे कस्तोमा बस्थे सब छर्लङ्ग बुझे थाहा पाए,नेपाल सरकारलाई ब्यापार ब्यबसाय गरेर सबैभन्दा बढी कर तिर्न तिनै राजा ज्ञानेन्द्र हुन अहिले आम जनताले बुझेर देशको कुना काप्चा देखि शहर बजारको हरेक ठाँउमा “राजा लेराऔ देश बचाऔ,मेची महाकाली हल्ला छ राजा लेराउने सल्लाह छ,नारायणहिटि खालि गर हाम्रा राजा आउदैछन” जस्ता आवाज उठाइराखेका छन।
    दरबार हत्याकाण्ड राजा बिरेन्द्र सरकारको वंशनाश गर्ने राजा ज्ञानेद्र सरकार नै हुन भनेर आरोप लगाउने बाबुराम राजसंस्था पाका लगाउने बेला सांस्कृतिक राजाको प्रस्ताव पनि उनैले गरेका थिए र अहिले आएर दरबार हत्याकाण्डको उचित छनमिन गरौ त्यो बेला म भ्रममा रहेछ सम्म भन्न भ्याए।त्यस्तै ५० औ हजार सोझा-साझा नेपाली जनता मारेर गणतन्त्र भित्र्याउन सफल आफूलाई रास्ट्र निर्माता पृथ्वीनारायण शाह भन्दा पछिको नायक ठान्ने प्रचण्ड यतिबेला चिच्च्याउदै भन्दैछन राजा हुँदा मान थियो शान थियो अहिले त केही पनि छैन।उहाँहरुले राम्रोसंग बुझेको हुनुपर्छ अब यो देशमा राजसंस्था फर्किदैछ राजा ज्ञानेन्द्र राजगद्दीमा बस्दैछन त्यो पनि छिट्टै !राजा ज्ञानेन्द्रले त राजगद्दी छोडेर सुख पाएका दिए कुनै अपराध गरेका थिएनन यदि कुनै अपराध गरेका थिए भने आज राजा ज्ञानेन्द्र कि त जेलमा हुन्थे कि त देश नै निकाला हुन्थे।
    उहाहरुलाई राम्रो संग थाहा छ कि हामीले त राजा ज्ञानेन्द्रले जसरी राजगद्दी छोडेर चुपचाप बसे हामिले त्यसरी कुर्सी पद छोडेर सुख पाउन्नौ अबस्य सजाय भोग्नुपर्छ भनेर बुझिसकेका छन आफूले गरेका गल्तिको आत्मग्लानी पश्चाताप हुदैछ त्यसैले त राजाको गुनगान गाउन थाल्दैछन।
    केही पैसाको लोभमा आज हाम्रो देशको नेताहरु भन्दैछन कुनैपनि हालतमा जसरी पनि MCC पास गर्नुपर्छ तिमीहरु पैसा नै चाहिएको भए NCELL को कर उठाएर खाउ, ठुला-ठुला उध्योगपती ब्यापारिहरुले कर छली ब्यापार ब्यबसाय गर्दैछन तिनिहरु संग कर उठाएर खाउ तर रास्ट्रघाती MCC पास गराउने काम त के कुरा पनि गर्दै नगर।
    आज तिमिहरुले भित्र्याउन खोजेको MCC को कारणले चीन भारत त्रसित छन पश्चिमा मुलुकले नेपाल कब्जा गरेमा हामिलाई बाकी राख्दैन न नेपाल रहन्छ न त नेपाली नै,त्यस्तै हामिहरु लाई पनि ठुलो समस्या पर्छ चीन-हामि बिश्वमा शक्तिशाली देशको रुपमा उदाउदैछौ चिनिदैछौ अर्थतन्त्रमा बलियो बन्दैछौ यो पश्चिमा मुलुकहरुलाई सह्य भएको छैन उनिहरुले नेपाल कब्जा गरेर आणबिक भट्टिको स्टोर गरेर हामीलाई तहस नहस पार्छ भन्ने ठुलो पिर चिन्ता तनाब छ।त्यसैले हामी हाम्रो देश जोगाउन साथै छिमेकी मुलुक जोगाउन नेपालमा देशको मालिक राजालाई राजगद्दीमा बसाल्नुपर्छ भन्नेमा छन
    त्यस्तै भारत-पश्चिमा मुलुकले नेपाल सकेमा खाएमा कब्जा गरेमा हामिलाई पनि बाकी राख्दैन “बाच्छो खानेले पाँडो पनि बाकी राख्दैन”।हाम्रो धर्म संस्कृति सखाप पार्छ।हाम्रो देशको लाखौ नागरिकले व्यापार ब्यबसाय गर्ने देश हो।त्यस्तै नेपालमा चाहिने सबै सर-सामान हाम्रै देशबाट जाने हो हाम्रो अर्थतन्त्र डामाडोल हुन्छ।राजसंस्था पुनःस्थापना भए मात्र नेपाल सिङ्गो मुलुक रहन्छ देश बच्छ र हामि पनी सुरक्षित हुन्छौ नत्र नेपाल त रहन्न रहन्न हामिहरुलाई पनि ठुलो समस्या पर्छ हामी र हाम्रो देश पनि नरहन सक्छ भनेर उनिहरु नेपालमा राजसंस्था पुनःस्थापना चाहन्छन।यस्तो देशप्रतीको माया चिन्ता हाम्रा नेता कार्यक्रता भनौदाहरुमा किन नआएको होला खोइ!
    अन्त्यमा: नेपालका लागि नेपाली पार्टीका नेता सुरेन्द्र भण्डारीले भनेको जस्तै साइकलको ह्याडिल जस्तो राजा दायाँ मोडे दायाँ र बायाँ मोडे बायाँ मोडिने जस्तो राजा अर्थात संसद भित्रको राजा,बेबिकिङ्ग,सेरोमोनियल किङ्ग,सास्कृतिक राजा, राप्रपा अध्यक्ष कमल थापा रास्ट्रपतिको प्रस्ताबक समर्थक बसिसकेका विश्व कै उत्कृष्ट संविधान २०७२ भनी गणतन्त्रको प्रबक्ता समेत बनिसकेकाले कहिले राजा सहितको गोलमेच सम्मेलन भन्छन त कहिले जनमत सङ्ग्रहको कुरा गरेर नेता कार्यक्रता शुभ चिन्तक र आम जनतामा भ्रम छर्दैछन अझ कहिले त भन्छन हामी २ तिहाई लेराएर राजसंस्था पुनःस्थापना गर्छौ अचम्म छ तिनका पछि लाग्ने नेता कार्यक्रताहरु देखेर बिचरा कति सोझा इमान्दार छन भने देश भरीबाट ४/५ ठाँउमा उम्मेद्बारी दिन्छन २ तिहाइ कसरी आउछ किन बुझ्दैनन होला?
    राप्रपा अध्यक्ष प्रकाश चन्द्र लोहनिले भने जस्तै ७२ सालको संविधान भित्र अटाउने राजा, ४७ को संविधानको अन्तर्गतको राजा रहेमा पनि देशको बिकाश उन्नती प्रगती हुने देखिदैन किनकी यी नेता भनौदाहरुले राजालाई काम गर्न दिदैनन यी बृद्दाभत्ता खाएर बसेका मिसन भिजन नभएकाहरु नै कुर्सीमा हुन्छन प्रधानमन्त्री मन्त्री यिनिहरु नै हुन्छन।
    यिनिहरुले गर्न दिन्थे भने श्री ५ ज्ञानेन्द्र सरकारले देश बनाउन ५ बर्षको समय माग्दा दिन्थे होला नि त!चाइनिजसंग नेपालमा दैनिक १२ लाख बोलत पानी उत्पादन गर्ने एक बोतल बराबर १७ पैसाको दरले नेपाललाई बुझाउने दैनिक १२लाख बोतल निकाल्दा कति कर्मचारी चाहिन्थ्यो होला कति नेपालिले रोजगार पाउथे होला हामिले एकपटक सोचौ चिन्तन मनन गरौ !
    नेपालमा जतिपनी बिकाश भएको भनेको राजा महेन्द्र सरकारको पालामा २०१७ देखि १०२७ साल भित्र भएको सबलाई जगजाहेर नै छ। त्यो बेला कति उद्योगधन्दा कलकारखाना चलेका थिए युबाहरु भौतारिदै रोजगारको लागि बिदेशिनु परेको थिएन स्वदेश मै रोजगार पाइन्थ्यो,बेरोजगार बन्नु परेको थिएनन।
    आज ८० लाख युबाहरु रोजगारको शिलसिलामा बिदेशिनु परेको छ त्यसैले युबाहरुले सोच्ने दिन आएको छ बिदेशलाइ सहयोग गर्ने देश आज देश ऋण नै ऋणमा चुर्लुम डुबेको छ प्रतिब्यक्ती करिब ५५ हजार ऋण छ। त्यसैले नेपालको बिकाश उन्नती प्रगती हेर्न चाहन्छौ भने निर्दल नै चाहिन्छ। बहुदल चाहिन्न बेलैमा सोचौं चिन्तन मनन गरौ।
  • subhayug
  • सन्तोष राजावादी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

  • क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

  • रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

  • अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    १३ घण्टा अघि

  • २

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    १६ घण्टा अघि

  • ३

    रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति
    १८ घण्टा अघि

  • ४

    अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री
    १९ घण्टा अघि

  • ५

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’
    २० घण्टा अघि

  • ६

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा
    २० घण्टा अघि

  • ७

    ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर
    २० घण्टा अघि

  • ८

    सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन
    २१ घण्टा अघि

  • ९

    भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति
    २१ घण्टा अघि

  • १०

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    २

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ३

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    ४

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution