९ असार,काठमाण्डौ – नेपाल टेलिकमको एनटिसी मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ ।
आज (मंगलबार) बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ ।
के कारण समस्या देखिएको भन्नेबारे अहिलेसम्म थाहा नभएकोसमेत टेलिकमले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar