४ असार,काठमाण्डौ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् ।
उनले मागेको विश्वासको मतको हुन्छ भन्ने पक्षमा जम्मा ३१ मत खसेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा जम्मा २७ मत खसेको थियो ।
प्रदेश सभाको आजको बैठकमा जम्मा उपस्थित संख्या ५८ रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar