• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३१, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

१ दिन अघि
२

उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

१ दिन अघि
३

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

१ दिन अघि
४

प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

१ दिन अघि
५

सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार

१ दिन अघि
६

इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

१ दिन अघि
७

मलेखु–मुग्लिन सडकखण्ड असार ७ सम्म राति बन्द हुने

१ दिन अघि
८

बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन

१ दिन अघि
९

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न

१ दिन अघि
१०

भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

२ दिन अघि
११

नेप्से ९.०८ अंकले घट्दा कारोबार १२ अर्ब नाघ्यो

२ दिन अघि
१२

भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ५ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ५ दिन अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • deuba and janardan ६

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ हफ्ता अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ महिना अघि
  • ramesh-lekhak1620635481 १०

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • prev
    next

    आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवपक्षको जसपा पुग्यो निर्वाचन आयोग

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार (३ साल अघि)
  • १६७१ पाठक संख्या
  • upendra yadav

    ४ असार,काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ ।

    यसअघि बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकताको माग गर्दै आयोग जाने निर्णय गरेको थियो । निर्णयअनुसार अध्यक्ष यादवसहित, नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरु आयोग पुगेका हुन् । नेता रामसहाय प्रसाद यादवले भने – ‘नेताहरुले दाबी पेश गरिसक्नुभयो र पनि दर्ता भइसकेको छ ।’

    आन्तरिक कलहमा झगडिएर दुई फ्याक भएका जसपाको दुवै पक्षको कारबाही आयोगले यसअघि नै बदर गरिसकेको छ । त्यसपछि चिढिएको यादवपक्षीय जसपाले कानूनी लडाइँसमेत लड्न नसकेको बताएको छ । खासगरी अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएपछि यादवपक्षीय जसपा आधिकारिकताको माग गर्दै निर्वाचन आयोगसम्म जाने निर्णयमा पुगेको हो ।

    यसअघि गत जेठ ३० गते यादवले सरकारमा सामेल भएका ९ जना मन्त्रीहरुलाई ७ दिने स्पष्टीकरण सोधेका थिए । यद्यपि मन्त्रीहरुले भने स्पष्टीकरण नबुझाउने बताइसकेका छन् । त्यसपछि उनीहरुहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय यादव पक्षीय जसपाले गरिसकेको छ ।

  • subhayug
  • उपेन्द्र यादव
  • जनता समाजवादी पार्टी
  • जसपा नेपाल
  • निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

  • उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

  • प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट


  • समाचार
  • १

    फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू
    १ दिन अघि

  • २

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण
    १ दिन अघि

  • ३

    सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
    १ दिन अघि

  • ४

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट
    १ दिन अघि

  • ५

    सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार
    १ दिन अघि

  • ६

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा
    १ दिन अघि

  • ७

    मलेखु–मुग्लिन सडकखण्ड असार ७ सम्म राति बन्द हुने
    १ दिन अघि

  • ८

    बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन
    १ दिन अघि

  • ९

    अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न
    १ दिन अघि

  • १०

    भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

    subhayug
    २

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

    subhayug
    ३

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

    subhayug
    ४

    भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution