• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

२ घण्टा अघि
२

राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि

४ घण्टा अघि
३

नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार

४ घण्टा अघि
४

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण

५ घण्टा अघि
५

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

५ घण्टा अघि
६

सरकार ढल्ने स्थितिमा, नेतृत्व कांग्रेसले लिनुपर्छ: वर्षमान पुन

६ घण्टा अघि
७

विश्व पौडेललाई नै नयाँ गभर्नर बनाउने सहमति भएको हो ?

६ घण्टा अघि
८

स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी

७ घण्टा अघि
९

गभर्नर सिफारिस समितिको बैठक बोलाईयो

७ घण्टा अघि
१०

पोखरा आसपास भूकम्पको धक्का महसुस

७ घण्टा अघि
११

गभर्नर सिफारिस समिति बैठक बस्दै

७ घण्टा अघि
१२

देउवासँग छलफल लगत्तै प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ५ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ४ दिन अघि
  • prev
    next

    सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : धारा ७६ (५) को आधार हेर्ने अधिकार राष्ट्रपतिको मात्र

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार (३ साल अघि)
  • १०५४ पाठक संख्या
  • sarbochha sital

    ४ असार,काठमाण्डौ – राष्ट्रपति कार्यालयले दलीय संरचनाको आधारमा प्रधानमन्त्री नियुक्ति हुने र सरकार गठन तथा सञ्चालन हुने कुरा नै संविधानले अंगिकार गरेको भन्दै कुनै एक दलबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने जवाफ सर्वोच्च अदालतलाई पठाएको छ ।

    संवैधानिक इजलासले लिखित जवाफ माग गरेको समयभित्रै राष्ट्रपति कार्यालयले महान्यायाधिवक्तामार्फत बिहीबार अदालतलाई पठाएको जवाफमा केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरिएको उल्लेख छ ।

    ओलीले प्रधानमन्त्री पदमा नियुक्तिका लागि १५३ जना सांसदको समर्थन प्राप्त रहेको भनी एमाले तथा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरसहितको पत्र संलग्न गरेको उल्लेख छ । त्यस्तै देउवाले माओवादी केन्द्र,नेपाली कांग्रेसको निर्णय संलग्न राखी १४९ जना सांसदको हस्ताक्षर पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । तर, ओलीले दावी गरेको एमालेका २६ जना र जसपाका १२ जनाले देउवालाई समर्थन गरेको र उनीहरुको हस्ताक्षरलाई मान्यता नदिन दुवै दलका नेताबाट लेखी आएको जवाफमा उल्लेख छ ।

    राष्ट्रपति कार्यालयले बुझाएको जवाफमा संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनको लागि राष्ट्रपतिलाई कुनै निकाय वा पदाधिकारीको सिफारिस वा मन्त्रिपरिषद्का निर्णय आवश्यक नपर्ने भन्दै संविधानको संरक्षकको हैसियतमा राष्ट्रपतिबाट सो अधिकार प्रयोग र पालना हुने उल्लेख छ ।

    जवाफमा भनिएको छ, ‘संविधानको धारा ७६ (५) को व्यवस्थाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको अवस्थामा मात्र उपधारा २ बमोजिमको सदस्यलाई राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त गर्ने हो । दुवै दावी अध्ययन हुँदा प्रतिनिधिसभामा विश्वासको मत पाउने आधार नदेखिएकाले नै दुवै दावीकर्ता माननीय सदस्यको दाबी नपुग्ने गरी निर्णय गर्नुभएको हो ।’ जवाफमा कसैको सिफारिश बिना राष्ट्रपति स्वयंबाट संविधानबमोजिम सम्पादन भएको कामकारवाही र निर्णय अदालतबाट बदर हुन नसक्ने र अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नू भनी परमादेश जारी हुन नसक्ने जिकिर गरिएको छ । यस्तो माग गर्नु नै संविधानविपरीत हुने जवाफमा उल्लेख छ ।

    जवाफमा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्तिको लागि दुईजना दाबीकर्ताले पेश गर्नुभएको दाबीमा विश्वासको मत प्राप्त गर्न सक्ने आधार रहे वा नरहेको विषयमा यकीन गरी निर्णय गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो । राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिबाट संविधानको धारा ७६ बमोजिम भए गरेका कामकारवाहीका विषयमा रिट क्षेत्राधिकार आकर्षित हुने होइन र यो विषय न्यायिक पुनरावलोकनको विषय पनि होइन ।’

  • subhayug
  • प्रधानमन्त्री
  • राष्ट्रपति
  • राष्ट्रपति कार्यालय
  • सरकार गठन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

  • राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि

  • नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार

  • काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण


  • समाचार
  • १

    नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    २ घण्टा अघि

  • २

    राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि
    ४ घण्टा अघि

  • ३

    नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार
    ४ घण्टा अघि

  • ४

    काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण
    ५ घण्टा अघि

  • ५

    कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ
    ५ घण्टा अघि

  • ६

    सरकार ढल्ने स्थितिमा, नेतृत्व कांग्रेसले लिनुपर्छ: वर्षमान पुन
    ६ घण्टा अघि

  • ७

    विश्व पौडेललाई नै नयाँ गभर्नर बनाउने सहमति भएको हो ?
    ६ घण्टा अघि

  • ८

    स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी
    ७ घण्टा अघि

  • ९

    गभर्नर सिफारिस समितिको बैठक बोलाईयो
    ७ घण्टा अघि

  • १०

    पोखरा आसपास भूकम्पको धक्का महसुस
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution