• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति

१२ घण्टा अघि
२

नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

१२ घण्टा अघि
३

इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

१२ घण्टा अघि
४

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाको विरोध कायमै

१३ घण्टा अघि
५

संसदको अवरोध हटाउन राप्रपा र रास्वपासँग सभामुख घिमिरेको छुट्टा–छुट्टै छलफल

१४ घण्टा अघि
६

राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न

१४ घण्टा अघि
७

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

१५ घण्टा अघि
८

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१५ घण्टा अघि
९

क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन

१६ घण्टा अघि
१०

नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु

१६ घण्टा अघि
११

प्रदेश बजेट: सातै प्रदेशले आ–आफ्नो आर्थिक योजना सार्वजनिक गर्दै

१७ घण्टा अघि
१२

एपिएफले जित्यो प्रचण्ड कपको उपाधि

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ६ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ६ दिन अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • deuba and janardan ६

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ महिना अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ महिना अघि
  • अस्ट्रेलियाको बोयर प्रजाती भन्दै लोकल बाख्रा बेचेपछी नगरपालिकाद्धारा सम्झौता खारेज

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
  • १४४७ पाठक संख्या
  • belbari boyer

    १ असार,विराटनगर – मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्रा स्थानीय जातको भएको पुष्टि भएपछि बाख्रा खरिद सम्झौता नै खारेज गरिदिएको छ ।

    नगरपालिकाले, गत जेठ ३ गते सङ्खुवासभा स्थित् ग्रो अर्गानिक कृषि प्रालिसंग गरेको बोयर बाख्रा खरिद गर्ने सम्झौता अस्ट्रेलियाबाट ल्याइएको बोयर जातका बाख्राका पाठापाठी भन्दै स्थानीय जातको बाख्रा भएको पुष्टि भएपछि बाख्रा खरिद सम्झौता नै खारेज गरिदिएको हो ।

    नगरपालिकाको हिजो बसेको ६९ औँ कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए । प्रवक्ता सुवेदीका अनुसार नगरपालिकाले ग्रो अर्गानिकले ठेक्काबापत जम्मा गरेको जमानत रकम जफत गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    नगरपालिकाले एक करोड २५ लाख मूल्य खर्च गरेर अस्ट्रेलियाबाट बोका ल्याएर वितरण गरेको दाबी गरेको केही दिन पछि ती बाख्रा अस्ट्रेलियाबाट नभई बागलुङ, धादिङ तथा पोखराबाट भित्र्याइएको खुलेको थियो । पशु सेवा विभाग अन्तर्गतको आयात नियमन शाखाले निषेधाज्ञाको समयमा  अस्ट्रेलियाबाट बोका पाठी नभित्रिएको जानकारी दिएको वास्तविकता बाहिरिएसंगै नगरपालिकाले नगर कार्यपालिका सदस्य बिन्दु कला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

    छानविनका क्रममा पनि ती बाख्रा अस्ट्रेलियाबाट नभई बागलुङ, धादिङ तथा पोखराबाट भित्र्याइएको पुष्टि भएको थियो । नगरपालिकाले खरिद गरिएको भनिएको बाख्राहरू नवलपरासीको केशर एग्रो फर्मबाट किनिएको पुष्टिभएसंगै ग्रो अर्गानिक कृषि प्रा.लि संखुवासभालाई ठेक्काबापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नै नगरेको नगरपालिकाले जनाएको छ ।

    बेलबारी नगरपालिकाले अस्ट्रेलिया ल्याइएका बोयर जातको बाख्रा भन्दै कोरोनाको महामारीबीच गएको जेठ १५ मा कृषक समूह तथा व्यवसायिक फर्महरूलाई बाख्राका पाठापाठी वितरण बितरण गरेको थियो । सो समयमा नगरपालिकाले ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो ।

    अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठा – पाठी लोकल भएको पुष्टि भएपछि घटनामा नगरपालिका समेत विवादमा मुछिएको थियो ।

  • subhayug
  • ग्रो अर्गानिक कृषि प्रा.लि
  • बेलबारी नगरपालिका
  • बोयर बाख्रा
  • मोरङ
  • सङ्खुवासभा
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति

  • नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

  • इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

  • प्रतिनिधिसभा बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाको विरोध कायमै


  • समाचार
  • १

    नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति
    १२ घण्टा अघि

  • २

    नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू
    १२ घण्टा अघि

  • ३

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की
    १२ घण्टा अघि

  • ४

    प्रतिनिधिसभा बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाको विरोध कायमै
    १३ घण्टा अघि

  • ५

    संसदको अवरोध हटाउन राप्रपा र रास्वपासँग सभामुख घिमिरेको छुट्टा–छुट्टै छलफल
    १४ घण्टा अघि

  • ६

    राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न
    १४ घण्टा अघि

  • ७

    इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी
    १५ घण्टा अघि

  • ८

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १५ घण्टा अघि

  • ९

    क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन
    १६ घण्टा अघि

  • १०

    नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

    subhayug
    २

    इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

    subhayug
    ३

    केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

    subhayug
    ४

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution