३१ जेठ,काठमाण्डौ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) नयाँ व्याजदर प्रकाशन गरेकाे छ ।
बैंकले विभिन्न खातामा भाेलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिनेछ ।
बैंककाे मुद्दति निक्षेपकाे व्याज ६.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ताेकिएकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar