ग्लोबल टेक्नोलोजीले शाओमी लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर – मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरी बजारमा ल्याएको छ ।
मी ११ एक्स प्रो लेटेस्ट हार्डवेयरको साथ रहेको छ । यस्को टप अफ द लाइन स्पेक्स र फिचर्समा ई ४ १२० हट्र्जको एमोलेड डिस्प्ले,डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिग र नयाँ डिजाइन रहेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले उत्कृष्ट पर्फमेन्श र स्टनिंग डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउने सोचको साथ फ्ल्यागशिपको मी ११ सिरिज, मी ११ एक्स प्रो र मी ११ लाइटको ल्याउन सकेको बताएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar