• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३१, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

१ दिन अघि
२

उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

१ दिन अघि
३

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

१ दिन अघि
४

प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

१ दिन अघि
५

सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार

१ दिन अघि
६

इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

१ दिन अघि
७

मलेखु–मुग्लिन सडकखण्ड असार ७ सम्म राति बन्द हुने

१ दिन अघि
८

बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन

१ दिन अघि
९

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न

१ दिन अघि
१०

भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

२ दिन अघि
११

नेप्से ९.०८ अंकले घट्दा कारोबार १२ अर्ब नाघ्यो

२ दिन अघि
१२

भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ५ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ५ दिन अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • deuba and janardan ६

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ हफ्ता अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ महिना अघि
  • ramesh-lekhak1620635481 १०

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • prev
    next

    काठमाडौंको निषेधाज्ञा अझै एकसाता थप्ने तयारी : कृषि र निर्माण क्षेत्र खुकुलो बनाइने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २८, शुक्रबार (४ साल अघि)
  • १६८६ पाठक संख्या
  • nishedhagya

    २८ जेठ,काठमाण्डौ – कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै एकसाता लम्ब्याउने तयारी भएको छ ।

    उपत्यकामा संक्रमण दर उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै आज काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनले कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति गरेका हुन् । संक्रमण दर नघटेपछि कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

    जेठ ३१ गते बस्ने तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्दै नयाँ आदेशहरु जारी गर्ने सीडीओ पराजुलीले जानकारी दिए । खेतीपातीको मौसम भएकाले कृषिकर्मको काम तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने गरि अघि बढ्ने बारे छलफल भएको समेत उनले बताए।

    सार्वजनिक तथा निजी यातायातमा कायमै रहेको बन्द भने यथावतै रहने भएको छ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले पनि निषेधाज्ञा थप्नेबारे अनौपचारिक छलफल चलेको बताउँदै खेतीपाती र निर्माणको कामलाई खुकुलो बनाएर अघि बढ्न सकिने बताए । ‘तत्कालै निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने परिस्थिती छैन किनभने संक्रमण दर उल्लेखनीय घटेको पनि छैन’ ललितपुर सीडीओ निरौलाले भने, ‘संक्रमणदर नघटेसम्म अहिलेको परिस्थितीलाई कायमै राख्नुपर्छ भन्ने कुरामा हामी सहमत छौं ।’ उनले भने ।

  • subhayug
  • काठमाडौं उपत्यका
  • कोरोनाभाइरस संक्रमण
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

  • उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

  • प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट


  • समाचार
  • १

    फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू
    १ दिन अघि

  • २

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण
    १ दिन अघि

  • ३

    सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
    १ दिन अघि

  • ४

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट
    १ दिन अघि

  • ५

    सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार
    १ दिन अघि

  • ६

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा
    १ दिन अघि

  • ७

    मलेखु–मुग्लिन सडकखण्ड असार ७ सम्म राति बन्द हुने
    १ दिन अघि

  • ८

    बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन
    १ दिन अघि

  • ९

    अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न
    १ दिन अघि

  • १०

    भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

    subhayug
    २

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

    subhayug
    ३

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

    subhayug
    ४

    भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution