• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २७, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

९ घण्टा अघि
२

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

९ घण्टा अघि
३

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

९ घण्टा अघि
४

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१५ घण्टा अघि
५

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

१५ घण्टा अघि
६

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

१५ घण्टा अघि
७

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

१६ घण्टा अघि
८

विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

१६ घण्टा अघि
९

राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा

१८ घण्टा अघि
१०

ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम

१८ घण्टा अघि
११

हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२० घण्टा अघि
१२

नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • खेतमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु : दुई बालक बेपत्ता भएको आशंका

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २८, शुक्रबार (४ साल अघि)
  • १५२५ पाठक संख्या
  • dhanusa death

    २८ जेठ,जनकपुर – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित् वडा नं.६ मा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका थिए ।

    नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। स्थानियको अनुसार दुई बालक अझै बेपत्ता रहेका छन् ।

    मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

  • subhayug
  • धनुषा
  • मुखियापट्टी मुसहरनिया गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

  • बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

  • सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


  • समाचार
  • १

    नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    ९ घण्टा अघि

  • २

    बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा
    ९ घण्टा अघि

  • ३

    सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस
    ९ घण्टा अघि

  • ४

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १५ घण्टा अघि

  • ५

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    १५ घण्टा अघि

  • ६

    विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड
    १५ घण्टा अघि

  • ७

    मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ
    १६ घण्टा अघि

  • ८

    विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
    १६ घण्टा अघि

  • ९

    राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा
    १८ घण्टा अघि

  • १०

    ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम
    १८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ३

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    ४

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution