• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

२३ मिनेट अघि
२

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

४१ मिनेट अघि
३

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

५४ मिनेट अघि
४

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

३ घण्टा अघि
५

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१९ घण्टा अघि
६

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

२१ घण्टा अघि
७

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

२२ घण्टा अघि
८

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

२२ घण्टा अघि
९

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ

२३ घण्टा अघि
१०

इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

१ दिन अघि
११

प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड

१ दिन अघि
१२

टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    जनमोर्चाका सांसद थापा फेरि बर्खास्त

    न्युज डेस्कप्रकाशित मिति: २०७८ जेष्ठ २८, शुक्रबार (४ साल अघि)
  • ९८१ पाठक संख्या
  • krishna thapa

    २८ जेठ,पोखरा – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाहीसहित् पदमुक्त गरेको छ ।

    पार्टीको ह्वीप उल्लंघन गरेकाले प्रदेशसभा सदस्य थापालाई बिहीबार पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

    विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिए ।

    शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘शुक्रबार बिहान बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक बसेर थापालाई कारवाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहने गरी कारवाही गरेको पत्र प्रदेशमा पठाइएको छ’ अध्यक्ष केसीको भनाइ छ ।

    जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारवाही सम्बन्धी पत्र पढेर सुनाएका छन् । जनमोर्चाले ह्वीप उल्लंघन गरेको भन्दै गत २० जेठमा पनि थापालाई पदमुक्त गरेको थियो ।

    तर, थापा सर्वोच्च अदालत गएपछि उनको पद थमौती भएको थियो । थापाको रिटमा सर्वोच्चले २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो

  • subhayug
  • कृष्ण थापा
  • गण्डकी प्रदेश
  • दोस्रोपटक कारबाही
  • प्रदेशसभा
  • राष्ट्रिय जनमोर्चा
  • सदस्य
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

  • एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

  • अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

  • स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच


  • समाचार
  • १

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    २३ मिनेट अघि

  • २

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ४१ मिनेट अघि

  • ३

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    ५४ मिनेट अघि

  • ४

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    ३ घण्टा अघि

  • ५

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १९ घण्टा अघि

  • ६

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    २१ घण्टा अघि

  • ७

    रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा
    २२ घण्टा अघि

  • ८

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो
    २२ घण्टा अघि

  • ९

    सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ
    २३ घण्टा अघि

  • १०

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    २

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ३

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    ४

    झन् चर्किंदै इजरायल–इरान युद्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution