• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

३ दिन अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

३ दिन अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

३ दिन अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

३ दिन अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

३ दिन अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

३ दिन अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

३ दिन अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

३ दिन अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

३ दिन अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ दिन अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

३ दिन अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ४ दिन अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ४ दिन अघि
  • blast ९

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    ५ दिन अघि
  • prev
    next

    जवरजस्त बजेट पास गर्न खोजे सरकार ढालिन्छ, नयाँ सरकार गठन कार्य सुरु हुन्छ : शालिकराम जमकट्टेल

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २६, बुधबार (४ साल अघि)
  • १२४१ पाठक संख्या
  • salikram

    २६ जेठ,मकवानपुर – नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जवरजस्त पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बताएका छन् ।

    बागमती प्रदेश सरकारको आगामी वर्षको नीति कार्यक्रम र बजेट बारे कुरा गर्दै नेता जम्कट्टेलले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको वर्तमान डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको हित विपरित बजेट ल्याए सरकार ढालिने दावी गरेका हुन् । प्रदेशसभामा बजेटमाथि पूर्ण छलफल र सहकार्य नगरी बजेट पास गर्न खोजेमा माओवादी केन्द्र विरोधमा उत्रिने उनले बताए ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख प्रतिपक्ष दलले दिएको सुझावलाई ग्रहण गरेर जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने धारण व्यक्त गरे । व्यवहारिक आधारमा वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै अंक गणित हेरेर बजेट पास गर्न खोजिए संसद्मा प्रतिपक्षको सशक्त भूमिका खेल्ने र बजेट फेल हुने उनको भनाइ छ । ‘हामी सबैलाई थाहा छ, प्रदेश सरकार झिनो मतका कारण अंक गणितमा मात्र बहुमतमा छ, बहुमतको बल देखाएर बजेट पास गर्न खोजिए बजेट फेल गराउन हाम्रो भूमिका शसक्त हुन्छ, हामी विरोधमा उत्रिन्छौं,’ उनले भने ।

    प्रदेश सरकारले आगामी वर्ष आवश्यकता र क्षमता भन्दा बाहिरका सुरुङ मार्ग, विद्युतीय बस खरिद तथा संचालन लगायतका योजनाहरुमा बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ । ‘सुरुङ मार्ग तत्कालको आवश्यकता र क्षमता भन्दा बाहिरको कुरा हो, उपयोगिताको हिसावले पनि सुरुङ मार्ग ठिक छैन, हेटौंडावासीका लागि पनि पयक नपर्ने भएकाले प्रदेश सरकारले सुरुङ मार्गको योजना छाड्नु पर्छ,’ नेता जम्कट्टेलले भने ।

    संघीय सरकारले सुरुङ मार्ग बनाउने जिम्मा कुनै निजी कम्पनीलाई दिएको भन्दै उक्त कम्पनीको समय सीमा कायम रहँदै सरकारले यसमा हात हाल्न नहुने उनले बताए । प्रदेश सरकारले सुरुङ मार्ग बनाउन नै चाहेको हो भने जनताबाट निजी कम्पनीले उठाएको सेयरको रकमको जिम्मा सरकारले लिन सक्नु पर्ने र संघीय सरकारसँग सहकार्य गरी निजी कम्पनीसँगको सुरुङ मार्ग निर्माणको अनुमती खारेज गर्न सक्नुपर्ने उनको भनाइ छ । अन्यथा प्रदेशका सोझा जनतालाई भ्रम छर्न सुरुङ मार्गको सपना देखाउन नहुने उनले बताए ।

    नेपालको हालको सडक पूर्वाधार विद्युतीय बस संचालनको लागि उपयुक्त नरहेको भन्दै नेता जम्कट्टेलले सडक पूर्वाधार, चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माण गरेर मात्र बस खरिद प्रकृया गर्नुपर्ने बताए । छलफल र सहकार्य गरी प्रतिपक्षको सुझाव पनि ग्रहण गरेर समस्याको हल गर्न र जनताको हितमा प्रदेश सरकारले योजना र कार्यक्रम ल्याएर बजेट पास गर्न उनले आग्रह गरे । सत्ताको दम्भ देखाउन खोजिए प्रतिपक्ष पनि विरोधमा उत्रिएर बजेट पास हुन नदिनेसमेत उनले बताए ।

  • subhayug
  • आन्तरिक मामिला तथा कानुनमन्त्री
  • नेकपा माओवादी केन्द्र
  • बागमती प्रदेश
  • शालिकराम जम्कट्टेल
  • संसदीय दल
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    ३ दिन अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    ३ दिन अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    ३ दिन अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    ३ दिन अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    ३ दिन अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    ३ दिन अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    ३ दिन अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    ३ दिन अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution