२६ जेठ,काठमाण्डौ – गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली प्रती असन्तुष्टी जनाँउदै राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतमा पुनरावलोकन मुद्दा दर्ता गरेको छ ।
बुधबार सर्वोच्चमा प्रदेश सभामुख र जनमोर्चाका सांसद पियारी थापालगायत जनमोर्चाले पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् । मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ भने सो को पेशी बिहीबारका लागि तोकिएको छ ।
गण्डकी प्रदेशमा भोली बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar