१८ जेठ,काठमाण्डौ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई केही हदसम्म भए पनि ट्रयाकमा ल्याउनका लागि मन्त्रीपरिषद्ले अघिल्लो वर्षजस्तै यसपटक विद्यालयहरुलाई जिम्मेवारी सुम्पिएको छ ।
एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन मन्त्रालयको प्रस्ताव
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar