• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २०, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

११ घण्टा अघि
२

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

११ घण्टा अघि
३

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

११ घण्टा अघि
४

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

१२ घण्टा अघि
५

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

१ दिन अघि
६

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१ दिन अघि
७

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१ दिन अघि
८

चित्रा अब प्राइम भिडिओमा

१ दिन अघि
९

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

१ दिन अघि
१०

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

२ दिन अघि
११

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

२ दिन अघि
१२

‘साओमी–१४ टी’ को मूल्य घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ३ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ९

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    निषेधाज्ञामा डेटिङ र मोजमस्ती देखी खसी ओसारपसार गरी सरकारी गाडीको दुरुपयोग : कस्ले गर्दैछ रजाँई ! (भिडियो सहित)

    न्युज डेस्कप्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • २५३३ पाठक संख्या
  • dating in swembhu

    १८ जेठ,काठमाण्डौ – कोभिड १९ को दोश्रो लहर सुरुभएसंगै देसका अधिकांश जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ ।

    निषेधाज्ञाका क्रममा सरकारले सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने नियम बनाएको छ ।

    त्यस्तै अत्याबश्यक काम बाहेक सरकारले तोकेको समयअवधि भन्दा पछि सवारीसाधन चलेमा उक्त सवारीलाई होल्डमा राख्न प्रहरीलाई जिम्मा दिईएको छ ।

    कार्यालय आउ जाउको लागि सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि चल्ने सवारी साधन निजी होस् या सरकारी ट्राफिक प्रहरीले होल्ड गरेर राख्ने गरेको छ।

    त्यस्तै ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले पनि सरकारी सवारी साधनलाईसमेत होल्डमा राखिएको बताएका छन् । भट्टराईले नियमकानुन सबैलाई बराबरी हुनुपर्नेसमेत बताए । तर, कोभिड १९ ले यस्तो भयावह स्थिति आँउदासमेत निषेधाज्ञाकै क्रममा केही सरकारी गाडी भने सरकामरको धज्जी उडाउदै आफैं अटेर गरी अनावश्यक कामकाजमासमेत हिँड्ने गरेको पाइएको छ ।

    गत शनिवार, अछाम जिल्ला प्रशासन कार्यालयको गाडीमा गाडीभित्रै राखी खसी ओसारपसार गरिरहेको तस्विर सामाजिक संजालमा एकाएक भाईरल नै भयो ।

    उक्त गाडी अछामका सहायक प्रमुख जिलला अधिकारी रञ्जन तिमिल्सीनाले प्रयोग गर्ने गरेको समेत खुलाशा भयो । यद्धपी तिमिलसीनाले चालकलाई घर जानका लागी दिईएको गाडी चालक कार्यालय आउने क्रममा बजारसम्म खशी गाडीमा राखेर ल्याईएको बताए । उनले चालकलाई अव त्यसो नगर्न भन्दै सचेत गराईएको प्रतिक्रिया दिए ।

    त्यस्तै आइतबार पनि देसकै राजधानी काठमाण्डौमा त्यस्तै दृश्य देखिएको छ । काठमाण्डौको स्वयम्भु डाँडामा देखिएको एक दृश्यलेसमेत अच्चम तुल्यायो ।

    आईतबार बिहान करिब ११ बजे प्रदेश नं.३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी स्वयम्भु पुगे । त्यतिबेलासम्म उनिहरुलाई नत प्रहरीले वास्ता गर्यो, नत प्रशासनले नै ।

    बिहान ११ बजे सरकारी गाडीमा एक जोडी युवा युवती स्वयम्भुमा असाधारण अवस्थामा देखेपछी स्थानियले पत्रकारलाई खवर गरेका थिए ।

    स्थानियको खवरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा समेत उक्त जोडी स्वयम्भुको डाँडामा एक कुनामा असाधारण अवस्थामा डेटिङ बसिरहेका थिए ।

    त्यसो त उनीहरुले सरकारी गाडी पार्किङ गरी स्वयम्भु मन्दिरको डाँडैमा पुगेर एक कुनामा बसेको भिडियोसमेत भण्डारीले कैद गरे। भिडियोमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएर बोले, हाँसेको सुनिन्छ।

    जोडीको उक्त हर्कतपछी पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

    बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए । पत्रकार भण्डारीले भने, ‘एक शब्द पनि बोलेनन्, उल्टो हतार–हतार गरेर गाडी लिएर त्यहाँबाट भागे।’

    यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताए। ‘सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि गाडी लिएर जोडीसहित पुगेको हो भने कारबाही हुन्छ,’ प्रवक्ता दाहालले भने, ‘पहिला गाडी नम्बर पठाइदिनुस्, यसबारे म बुझ्छु।’ ‘निषेधाज्ञाको समयमा लभ गर्नकै लागि स्यम्भु पुगेको हो भने अवश्य कारबाही हुन्छ,’ दाहालले आश्वस्त पारे।

    कोभिड १९ को यस्तो महामारीमा सरकारी गाडी लिएर स्वयम्भुको डाँडामा लभ गर्न जाने यो जोडी को होला ? सम्बन्धित निकायले सरकारी गाडी दुरुपयोग र निषेधाज्ञा उल्लंघनमा संलग्नलाई कारबाही गरोस्।

     

  • subhayug
  • काठमाण्डौ
  • कोभिड-१९
  • राजधानी
  • सरकारी गाडी
  • स्वयम्भु मन्दिर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

  • प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश


  • समाचार
  • १

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    ११ घण्टा अघि

  • २

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    ११ घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    ११ घण्टा अघि

  • ४

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    १२ घण्टा अघि

  • ५

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    १ दिन अघि

  • ६

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १ दिन अघि

  • ७

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १ दिन अघि

  • ८

    चित्रा अब प्राइम भिडिओमा
    १ दिन अघि

  • ९

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    १ दिन अघि

  • १०

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution