७ जेठ,काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको विकल्पमा छलफल भइरहेको बताएका छन् ।
बिहिबार, राष्ट्रपतिले सिधै धारा ७६९५० मा टेकेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जारी विपक्षीहरुको छलफलबाट बाहिँरिदै गर्दा संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले धेरै विकल्पहरूमाथि छलफल भइरहेको र चाँडै टुंगोमा पुग्ने बताएका हुन् ।
‘छलफल भयो, छलफल जारी छ,’ संवाददाताहरूसँग उनले भने, ‘अहिले कुनै निर्णय भएको छैन। विकल्प धेरै छन्, त्यसमा छलफल भइरहेको छ। सायद एकछिन पछि हामी टुंगोमा पुग्छौं ।’ प्रचण्डले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar