७ जेठ,काठमाण्डौ – राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।
नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएपछी उक्त आह्वानविरुद्ध रिट दायर गर्न अहिले अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका हुन् ।
अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । अहिले उनीहरुको रिट दर्ताको तयारी भैरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar