७ जेठ,काठमाण्डौ – राष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज (शुक्रबार जेठ ७ गते, बेलुकी ५ बजे) सम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् ।
हिजो (बिहिबार) साँझ बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar