६ जेठ,काठमाण्डौ – कोरोना भाईरस अर्थात् कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक डिएसपी राजकुमार केसीको निधन भएको छ ।
नेपाल प्रहरीमा निकै स्वच्छ कर्तव्यनिष्ठ, इमान्दार प्रहरीको छवि बनाएका डिएसपि राजकुमार केसीको बुधबार राती नेपाल प्रहरी अस्पतालमा निधन भएको हो ।
काठमाण्डौको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar