• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

५ घण्टा अघि
२

टर्कीमा शक्तिशाली भूकम्प

६ घण्टा अघि
३

ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 

६ घण्टा अघि
४

संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी

६ घण्टा अघि
५

सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

६ घण्टा अघि
६

गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली

२२ घण्टा अघि
७

विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै

२२ घण्टा अघि
८

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२२ घण्टा अघि
९

महिमानलाई थुनामा राख्न मागगर्दै उच्च अदालतमा रेशम चौधरीको निवेदन

१ दिन अघि
१०

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

२ दिन अघि
११

राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

२ दिन अघि
१२

आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ६ दिन अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    घाँटी रेटेर हत्या गरिएको अवस्थामा महिलाको शव फेला

    न्युज डेस्कप्रकाशित मिति: २०७८ जेष्ठ ५, बुधबार (४ साल अघि)
  • १५०१ पाठक संख्या
  • hatya1

    ५ जेठ,मोरङ – मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज  बिहान एक महिलाको शव फेला परेको छ ।

    रङ्गेली नगरपालिका – ३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली – ३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो ।

    पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए । ‘प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उनले भने, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ ।’

    प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन । हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन ।

    इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

  • subhayug
  • घाँटी रेटेर हत्या
  • मोरङ
  • रङ्गेली
  • हत्या
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

  • टर्कीमा शक्तिशाली भूकम्प

  • ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 

  • संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी


  • समाचार
  • १

    फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ५ घण्टा अघि

  • २

    टर्कीमा शक्तिशाली भूकम्प
    ६ घण्टा अघि

  • ३

    ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 
    ६ घण्टा अघि

  • ४

    संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी
    ६ घण्टा अघि

  • ५

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप
    ६ घण्टा अघि

  • ६

    गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली
    २२ घण्टा अघि

  • ७

    विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै
    २२ घण्टा अघि

  • ८

    सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    २२ घण्टा अघि

  • ९

    महिमानलाई थुनामा राख्न मागगर्दै उच्च अदालतमा रेशम चौधरीको निवेदन
    १ दिन अघि

  • १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    टर्कीमा शक्तिशाली भूकम्प

    subhayug
    २

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    ३

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    ४

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution