५ जेठ,काठमाण्डौ – काठमाण्डौ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज (बुधवार) विहान ५ : ४५ बजे भुकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रविन्दु लमजुङ रहेको र ५.८ म्याग्नेच्युटको धक्का मामन गरिएको केन्द्रले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar