४ जेठ,धादिङ – धादिङको सिद्धलेक गाउँपालिकामा अक्सिजन सहित १५ शैयाको आईशोलेसन तयार गरिएको छ ।
सिद्धलेक वडा नम्बर ६ स्थित फिस्टारमा ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेर १५ शैयाको आईशोलेसन बनाएको हो ।
यस्तै सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ चौकी ४ वटा, स्वास्थ्य चौकि ३ वटा, स्वास्थ्य बिन्दु ४ वटा गरि ११ वटै स्वास्थ्य केन्द्रहरुमा संभावित कोरोना महामारिको रोकथाम तथा उपचारको लागि १०० वेडको आईशोलेशन बनाउन सक्ने गरि तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar