• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ६, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

४६ सेकेण्ड अघि
२

ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न

४२ मिनेट अघि
३

‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न

५१ मिनेट अघि
४

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

१५ घण्टा अघि
५

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

२० घण्टा अघि
६

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

२० घण्टा अघि
७

रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

२१ घण्टा अघि
८

एकल कातामा एलिनालाई स्वर्ण

२२ घण्टा अघि
९

जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

२३ घण्टा अघि
१०

इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

२३ घण्टा अघि
११

दीपक मनाङेको सांसद पद खारेज

२३ घण्टा अघि
१२

नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    ब्यापारीको घरमा ओली – नेपाल बार्ता सुरु : नेपालको चट्टानी अडानले ओली चपेटामा

    प्रकाशित मिति: २०७८ बैशाख ३०, बिहिबार (४ साल अघि)
  • १२८२ पाठक संख्या
  • oli nepal

    ३० बैशाख,काठमाण्डौ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। ​

    चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता भएको हो।  २८ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको र एमाले विवाद उत्कर्षमा पुगेका बेला ओली – नेपालको भेटलाई निकै महत्त्वका साथ हेरिएको छ।

    यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले बरिष्ठ नेता नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

    राजनीति निर्णायक घडीतिर अघि बढ्दा उनीहरुबभि भेट भएको हो। प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ। त्यसैले आजको वार्तामा कुनै न कुनै सहमति हुनसक्ने सम्भावना रहेको छ।

  • subhayug
  • नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न

  • ‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

  • सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे


  • समाचार
  • १

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश
    ४६ सेकेण्ड अघि

  • २

    ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न
    ४२ मिनेट अघि

  • ३

    ‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न
    ५१ मिनेट अघि

  • ४

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
    १५ घण्टा अघि

  • ५

    सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे
    २० घण्टा अघि

  • ६

    टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
    २० घण्टा अघि

  • ७

    रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई
    २१ घण्टा अघि

  • ८

    एकल कातामा एलिनालाई स्वर्ण
    २२ घण्टा अघि

  • ९

    जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण
    २३ घण्टा अघि

  • १०

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

    subhayug
    २

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    ३

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    ४

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution