• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ६, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज

१ मिनेट अघि
२

यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?

१४ मिनेट अघि
३

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

१९ मिनेट अघि
४

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

४ घण्टा अघि
५

इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

५ घण्टा अघि
६

आईएमई पे र खल्तीले पाए मर्जरको अन्तिम स्वीकृति

५ घण्टा अघि
७

फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

५ घण्टा अघि
८

ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न

६ घण्टा अघि
९

‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न

६ घण्टा अघि
१०

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

२१ घण्टा अघि
११

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

१ दिन अघि
१२

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ४ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    बढ्यो बोटलर्स नेपालको नाफा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • १३४५ पाठक संख्या
  • COkala

    २९ बैशाख,काठमाण्डौ – कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा नाफा बढेको छ ।

    जसमा चैत मसान्त सम्ममा बोटलर्स बालाजुले २९ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस कम्पनी १ करोड ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । पछिल्लो ३ महिनामा मात्रै यस कम्पनीले ३० करोड ६८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले सञ्चालन आम्दानी ५ अर्ब ६२ करोड रुपैयाँबाट बढाएर ६ अर्ब १९ करोड रुपैयाँ  छ । यसले गर्दा पनि नाफा बढ्न सहयोग पुगेको देखिन्छ । यता, कम्पनीको कूल बिक्री आम्दानी भने ४ अर्ब ११ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

    हाल यसको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर १७४ रुपैयाँ कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आमनी १४ रुपैयाँ ऋणात्मक रहेको छ । बोटलर्स बालाजुको प्रतिसेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ छ ।

    यता, बोटलर्स तराईले पनि चैत मसान्तसम्मममा ३७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीले ३ करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । पछिल्लो ३ महिनामा मात्रै कम्पनीले ३४ करोड ९३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले सञ्चालन आम्दानी पनि ३ अर्ब ८७ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यसले गर्दा पनि नाफा बढ्न सहयोग पुगेको छ ।

    यता, कम्पनीको कूल बिक्री आम्दानी भने २ अर्ब ८९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । हाल यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २ अर्ब ४४ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४०९ रुपैयाँ भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ मात्र रहेको थियो ।

  • subhayug
  • कोकाकोला
  • बालाजु
  • बोटलर्स नेपाल
  • बोटलर्स नेपाल तराई
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज

  • यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?

  • हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


  • समाचार
  • १

    चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज
    १ मिनेट अघि

  • २

    यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?
    १४ मिनेट अघि

  • ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै
    १९ मिनेट अघि

  • ४

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ४ घण्टा अघि

  • ५

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते
    ५ घण्टा अघि

  • ६

    आईएमई पे र खल्तीले पाए मर्जरको अन्तिम स्वीकृति
    ५ घण्टा अघि

  • ७

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश
    ५ घण्टा अघि

  • ८

    ग्वार्को ओभरपास आज उद्घाटन हुँदै, ४ वर्षमा सम्पन्न
    ६ घण्टा अघि

  • ९

    ‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न
    ६ घण्टा अघि

  • १०

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    २

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

    subhayug
    ३

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    ४

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution