• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

५३ मिनेट अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१ घण्टा अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१ घण्टा अघि
४

चित्रा अब प्राइम भिडिओमा

४ घण्टा अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

४ घण्टा अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१ दिन अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ६ दिन अघि
  • prakash jwala ९

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    १ महिना अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङकै सम्भावना

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)
  • ११५० पाठक संख्या
  • prithvi subba

    २८ बैशाख काठमाण्डौ – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

    प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि अन्य दलले बहुमतसहित दावी गर्न नसकिरहेको अवस्थामा सरकारको नेतृत्व कायमै राख्ने अवसर पाउन सक्ने देखिएको हो ।

    गण्डकीमा नयाँ सरकार बनाउनका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादीका सभामुखसहित १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले यो गठबन्धनमा २८ सांसद मात्र पुग्छन् । तीन सदस्य रहेको जनमोर्चाले समर्थन गरेमा विपक्षी गठबन्धनले सरकारको दावी गर्न सक्छ । तर जनमोर्चाका तीनमध्ये एक सांसदले हस्ताक्षर गर्न नमानेका कारण विपक्षी गठबन्धनले सरकारको दावी गर्न सकिरहेको छैन ।

    प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरे अनुसार बुधबार साँझसम्म दलहरुले बहुमतसहित सरकारका लागि दावी गरिसक्नु पर्छ । बहुमतसहित कसैले दावी नगरेमा ठुलो दलको हैसियतमा नेकपा संसदीय दलका नेता गुरुङ पुनः मुख्यमन्त्री नियुक्त हुने देखिन्छ । तर यसरी मुख्यमन्त्री नियुक्त भए पनि ३० दिनभित्र उनले विश्वासको मत लिनुपर्ने छ । गुरुङको पार्टी एमालेका हाल २७ सांसद छन् । मनाङ ‘ख’ बाट स्वतन्त्रमा निर्वाचित सांसद राजीव गुरुङ (दिपक मनाङे) सहित उनीसँग अहिले २८ मत छ ।

    उनी मुख्यमन्त्री चुनिएको अवस्थामा पनि उनले तीस दिनभित्र विश्वासको मत लिन जनमोर्चा वा अन्य दलका कम्तीमा तीन सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । तर जनमोर्चाको केन्द्र र प्रदेश कमिटीले एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्ने प्रस्ट पारिसकेका कारण मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल गर्न त्यति सहज भने देखिँदैन ।

  • subhayug
  • गण्डकी प्रदेश
  • पृथ्वी सुब्बा गुरुङ
  • राष्ट्रिय जनमोर्चा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    ५३ मिनेट अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १ घण्टा अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १ घण्टा अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    ४ घण्टा अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    ४ घण्टा अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १ दिन अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution